• २ जना मृत अवस्थामा फेला

    काठमाडौं । स्याङजा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका-११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी मृत फेला परेका हुन । जिटीलाई सोहि नगरपालिका वडा १३ को झापाकोटस्थित दरौ खोलाको किनारामा शुक्रबार बिहान प्रहरीले मृत फेला परेको बताइएको छ । यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपा...

  • थप एकजना कोरोना जितेर घर फर्के, निको हुनेको संख्या ३६ पुग्यो

    उदयपुर । उदपुरका २५ बर्षीय युवक कोरोना जितेर घर फर्केका छन् । संक्रमित युवक २७औं दिनमा निको भएर कोसी अस्पतालबाट आज डिस्र्चाज भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा जानकारी दिए । युवकको लगातारको रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । योस...

  • सवारी पास पाएपछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वको झापाबाट काठमाडौं फर्किएका छन् । लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह सवारी पास पाएपछि काठमाडौं फर्किएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै उनलाई पास दिएको थियो । बिहीबार गृहमन्त्रालयको स्वीकृति नलिई सवारी...

  • चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु

    उदयपुर । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । गाईवस्तु चराउन जगंल गएका उनको फर्किने क्रममा चट्याङलागेर बिहीबार मृत्यु भएको बताइएको छ । घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलम...

  • भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल

    काठमाडौं । भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल गरिएको छ । निदान अस्पतालमा कार्यरत २५ बर्षीया ति युवती बस्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं-४ शंखधर साख्वा चोक एरिया पनि सिल गरिएको हो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको जनाएको छ । बुधबार ति महिला कार्यरत ललितपुरको आरो...

  • संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?

    काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...

  • कोसी अस्पतालबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

    विराटनगर । कोसी अस्पतालबाट थप दुई जना काेराेना संक्रमित डिस्जार्च भएक छन् । पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । उनीहरु एक जना भोजपुर र एक जना झापाका हुन् । भोजपुरका २७ वर्षीया युवा बैशाख १० गते र झापाका ६३ वर्षीया बुद्ध वैशाख १२ गते कोरोना संक्रमण देखिएपछि अस्प...

  • भुल्केमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

    विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उनी भुल्केकी ४३ वर्षीया महिला रहेको कोशी अस्पतालले जनाएको छ । उनको दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १० पुगेको छ । शनिबार मात्रै ८ जनामा कोरोना स...

  • शनिबार थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

    काठमाडौं । शनिबार नेपालमा थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, क...

  • कोसी अस्पतालबाट फेरी ८ जना डिस्चार्ज

    काठमाडौं । कोसी अस्पतालमा उपचार गराई रहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । लगातार तीन पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार दिउँसो डिस्चार्ज गरेको हो । अस्पतालबाट उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् । कोसी अस्पतालबाट यसअघि पनि ६ जनाल निको भएर घर फर्...