तेह्रथुम । तेह्रथुममा बन्चरो प्रहार गरी एक युवाले आफ्नै बुवा र सैतेनी आमाको हत्या गरेका छन् । जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुका २० वर्षीया कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । घरमा सामान्य विवाद भएपछि उनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो ...
प्रदेश १
-
-
६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज
विराटनगर । कोरोना पुष्टि भएपछि उपचाररत ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरूले अस्पतालमा भर्ना भएको १८ दिनपछि काेराेना ...
-
१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
विराटनगर । १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सारबाट उनीहरु पक्राउ परेका हुन् । भन्सारमा जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा भेटिएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकमसहित चालक र सहचालकलाई पक्राउ गरेको ...
-
प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...
-
इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका तीन जना कार्यकर्ता पक्राउ
इलाम । इलाममा सशस्त्र प्रहरी र सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गएराति इलामको माई नगरपालिका ९ बोरुङमा गोली हानाहान भएको हो । विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको प्रहरीको टोलले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको ह...
-
किट अभावमा कतै कोरोना परीक्षण रोकियो, कतै सुरु नै हुन सकेन
काठमाडौं । कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने किट अभाव हुँदा धेरै ठाउँमा परीक्षण रोकिएको छ । किट अभावमा रुकुम, भैरहवा र विराटनगरमा परीक्षण रोकिएको हो । त्यस्तै कोरोना परीक्षण गर्ने किट अभावकै कारण जुम्लामा भने परीक्षण नै सुरु भएको छैन् । कोरोना परीक्षणका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्र...
-
ताप्लेजुङमा भएको आगलागीबाट सात करोडको क्षति, २९ परिवार विस्थापित
ताप्लेजुङ । गएको शुक्रबार राति ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा भएकाे आगलागीबाट सात कराेड बढीकाे क्षति भएकाे छ । आगलागीबाट २९ परिवार विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । प्रहरीले क्षतिको संस्थागत र व्यक्तिवगत विवरण छुट्टाएको...
-
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, लाखौको क्षति
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगोलागेको छ । शुक्रबार रातीबाट सुरु भएको आगलागीबाट लाखौंको क्षति भएको छ । शुक्रबार रातिबाट सुरु भएको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । आगलागीमा परी सातवटा घर र पाँचवटा धुम्ति पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि दमक...
-
ज्वरो आएकालाई अस्पतालले भर्ना नलिंदा बिरामीको मृत्यु
सुनसरी । ज्वरो आएकालाई अस्पतालले भर्ना गर्न नमान्दा एक बिरामीको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवलाई विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनको समयमै उपचार नपाएर मृत्यु भएको हो । ज्वरो आएका यादवलाइ सुनसरी प्रहरीको सहयोगमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...
-
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
झापा । देश कोरोनाकाे महामारीमा लडिरहेको बेला समाजमा अपराधका घटनाहरु पनि भइरहेका छन् । हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता घटनाहरु दिनप्रदिन भइरहेका छन् । बुधबार झापामा पनि पत्याउनै नसकिने घटना घटेको छ । एक ५ वर्षीया बालिकालाई १६ वर्षको बालकले जबरजस्ती करणी गरेको अभियाेगमा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 29
- Next Page »












