काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५७ , ललिपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
प्रदेश ३
-
-
निषेधाज्ञा उल्लंघन गर्दै रथ तान्दा झडप, नियन्त्रण गर्न प्रहरीद्धारा पानीको फोहोरा
काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा ललितपुरको पुल्चोकमा सयौंको संख्यामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै रथ तानेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । युवा र प्रहरीबीच झडप भएपछि झडप नियन्त्रणमा लिन प्...
-
आजबाट थपिएको उपत्यकाको निषेधाज्ञामा के गर्न पाइन्छ र के गर्न पाइदैन्, थाहा पाइराख्नुहोस्
काठमाडौं । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेबाट जारी गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा गएराति १२ बजेबाट थप एक हप्ता थपिएको छ । उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । तर यो पटकको निषेधाज्ञा अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी थपिएको निषेध...
-
उपत्यकामा फेरी एकहप्ता थपियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा थपिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा एकहप्ता थप्ने निर्णय गरेका हुन् । भदौ १० गते पुनः ७ दिनका लागि गरिएको निषेधाज्ञा आज मध्यरातिबाट सकिँदैछ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीले...
-
कोरोनाबाट २४ घण्टामा थप १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवन...
-
काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।...
-
काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू आदेश जारी गर्न माग
काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यमाका जारी गरिएको निषेधाज्ञाको आज १४ दिन पुगेको छ । निषेधाज्ञामा पनि उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अब कर्फ्यू आदेश जारी गर्न माग गरिएको छ । उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको हो । म...
-
उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे गृह मन्त्रालयले निर्णय गर्दै
काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै एक साता लम्ब्याउनेबारे आन गृह मन्त्रालयले निर्णय गर्दै छ । स्थानीय प्रशासनले तयारी गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो सहित निषेधाज्ञा एक साता थप्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको निर्णय गृहमन्त्रालय...
-
काठमाडौंमा ३९३ सहित थप ४८१ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा ३ सय ९३ सहित उपत्यकामा थप ४ सय ८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ रहेका छन् ।...
-
उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप्ने नथप्ने जिम्मा गृहमन्त्रालयलाई दिने
काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिदै छ । उपत्यकामा कोरोना संक्रमितको अवस्था र निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 57
- Next Page »











