काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीषणमा जनामा को रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी १६६ जनामा को रोना पुष्टि भएको हो ।...
प्रदेश ३
-
-
काभ्रेको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जनामा कोरोना पुष्टि
काठमाडौं । काभ्रेको बनेपास्थित स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जनामा कोरोना पुष्टि भएको छ । बनेपा नगरपालिका–१३ मा रहेको उक्त अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले बताए । उनका अनुसार कुल संक्रमितमध्ये नौ जना अस्पतालका सेवाग...
-
प्रसूति गृहका तीन आवासीय चिकित्सकसहित ८ जनमा कोरोना पुष्टि
काठमाठौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेका छन् । अस्पतालमा उपचारका लाग...
-
को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो
काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।...
-
काठमाडौं उपत्यकामा थप २१६ जनामा को रोना पुष्टि
काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २ सय १६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १ सय ३०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना रहेका छन् ।...
-
सं क्रमितले अस्पताल भर्ना हुनुभन्दा पहिले स्वास्थ्य मन्त्रालयकाे मेनेजमेन्ट टिमसँग अनुमति लिनुपर्ने
काठमाडौं । देशभर को रोना सं क्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेका छन् । सरकारले लक्षिण नभएका सं क्रमितलाई समेत अस्पताल भर्ना गरेकाले बेड अभाव भएको बताएको छ । यसैबीच को रोना सं क्रमितलाई अस्पताल भर्ना गर्नुभन्दा पहिले सम्पर्क गर्नाका लागि स्वास्थ्य मन्त्रालयले एउटा टिम बनाएको छ । बिरामीले अस्पताल भर...
-
निषेधाज्ञाको तेस्रो दिन सडक सुनसान,घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिइदै
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार र स्थानिय तहले विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने उदेश्यले उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन बिहान सडकहरु सु...
-
काठमाडौं उपत्यकामा ६ हजार आइसोलेशन बनाउन समिति गठन
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशनको अभाव हुन थालेको छ । दिन प्रतिदिन संक्रमितको संख्या तीनवटै जिल्लामा बढ्न थालेपछि उनीहरुलाई राख्न आइसोलेशन अभाव भएको हो । संक्रमितको संख्या बढेसँगै सरकारले उपत्यकामा तत्काल ६ हजार आइसोलेशन बेड तयार गर्न समिति गठन गरेको छ । सरकारले गृहसचिव संयो...
-
शुक्रबार काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार काठमाडौं र भक्तपुरका ३६ जनामा प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंको निलबाराही गणका १६ र भक्तपुरको दुवाकोट गणका २० जना रहेका छन् । संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।...
-
काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 57
- Next Page »












