• कोरोनाको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँलाई निसंक्रमण गरिदैं

    काठमाडौँ । कोरोना संक्रमण देखिएका र उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँलाई निसंक्रमण गरिदैं छ । काठमाडौं महानगरपालिकाले ती ठाउँहरुलाई निसंक्रमण गरेको हो । महानगरले संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गरिरहेको छ । यसअघि पनि महानगरपालिकाले टेकु, वीर अस...

  • काठमाडौं र ललितपुरमा ३ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । काठमाडौंका, ललितपुर चितवन र बुटवलमा थप ५ जनाको मृत्यु भएको    हो । काठमाडौंको शसस्त्र प्रहरी अस्पतालमा ७६ वर्षका वृद्ध, ललितपुरको पाटन अस्पतालमा सर्लाही मलंगवाका ४६ वर्षका पुरुष र दोलखाकी ३० वर्षकी महिलाको आइसीयूमा मृत्यु भएको छ । त्यसैगरी बुटवलमा ६४ बर्षी...

  • चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना पुष्टि

    चितवन । चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना चितवनका रहेका छन । उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ...

  • निषेधाज्ञामा घर बाहिर ननिस्कन उपत्यका बासीलाई काठमाडौं महानगरका मयेर शाक्यको आग्रह

    काठमाडौं । उपत्यकामा जारी गरिएको निषेधाज्ञामा घर बाहिर ननिस्कन सर्वसाधरणलाई उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन् । स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्ण पालन गर्न उनले सबै उपत्यका बासीलाई अनुरोध गरेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्...

  • उपत्यकामा पहिलो दिनमै निषेधाज्ञा उल्लङ्घन गर्ने ११ सय बढी कारबाहीमा 

    काठमाडौं । काठमाडौं उपत्यकामा प्रशासनले गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अति आवश्यक बाहेकका काममा घर बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरिएको छ । तर पनि प्रशासनको निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहर...

  • काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • होम आइसोलेसनमा बस्नेलाई प्रतिदिन ३५० दिने टोखा नगरपालिकाको निर्णय

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्नेहरुका लागि प्रतिदिन ३ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई सन्तुलित भोजनका लागि ३ सय ५० दिने निर्णय गरेको हो । बुधबार नगरपालिकामा बसेको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने व्यवस्थाको लागि निर्णय गरे...

  • उपत्यकामा निषेधाज्ञा जारी भएकै बिहान, नियम उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन नियन्त्रणमा

    काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या बढेकाले उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा प्रशासनले गर्न पाउने र नपाउने नियमहरु सार्वजनिक गरेको छ । तर पनि निषेधाज्ञाको उल्लंघन गर्ने दुई सय भन्दाबढी सवारी साधन बिहानै प्रहरीले निणन्त...

  • लिदी पहिरोमा थप ३ जनाको शव भेटियो, ११ अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये थप ३ जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । पहिरोमा परी  ११ जना अझै बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । गएको शुक्रबार बिहान घर माथिबाट आएको पहिरोले दर्जनबढी घर बगाउँदा ...

  • काठमाडौंमा १ हप्ताभित्रै करीब ५ हजार क्षमताको आइसोलेसन निर्माण हुँदै

    काठमाडौं । काठमाडौंमा १ हप्ता भित्रै करीब ५ हजार क्षमताको एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण हुँदैछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने लागिएको बताएका छन् । संघ,...