काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...
प्रदेश ३
-
-
संवोधनमा प्रधानमन्त्रीले भनेः बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसकेको स्विकार गरेका छन् । नेपाल बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएके समेत उनले स्विकार गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा संवोधन गर्दै भने, "ठूलो दुख खपेर मित्रराष्ट्र भारतब...
-
भरतपुरको कोरोना अस्पतालमा एक विरामीको मृत्यु
चितवन । भरतपुर अस्पतालको आइसीयूमा उपचार गर्न लागिएका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम ५ का ४८ वर्षीया एक पुरुष रहेका छन् । उनको गएराति ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गएराति १२ बजे बुटवलको लुम्बिनी सिटीबाट रिफर भएर आएका उनको उपचारका लागि तयार गरिएको आईसीयूमै मृत्यु भएको छ । ...
-
सामूहिक बलात्कारमा संलग्न एक पक्राउ, अन्यको खोजी जारी
भक्तपुर । भक्तपुरमा महिलालाई सामूहिक रुपमा बलात्कार गर्ने पाँच जनामध्ये एक जना पक्राउ परेका छन् । अन्य चार जना भने फरार रहेको प्रहरीले जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले सोही ठाउँकी २० वर्षकी महिलालाई जेठ ८ गते आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर सामूहिक ब...
-
थप १९ जना संक्रमित भेटिए, संक्रमित संख्या ६०३ पुग्यो
काठमाडौं । नेपालमा थप १९ जना संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिइएको जनाकारी अनुसार संक्रमति हुनेमा मोरङमा ४५ बर्षीय १ पुरुष, बारामा ३२ वर्षीय १ पुरुष, बिराट नगरमा २५ वर्षीय १ पुरुष, पर्सामा ३४ र ६० वर्षीय पुरुष, रोतहटमा ३२ वर्षीय १ पुरुष, सर्लाहीमा ४८ वर्षीय १ पुरुष, काठम...
-
शनिबार विहान थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्ति ...
-
आरोग्य फाउन्डेशनकी कर्मचारीसहित ४ जना टेकु अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना जितेर थप ४ जना घर फर्केका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बिहीबार ४ जना डिस्चार्ज भएर घर फर्केका हुन । निको हुनेमा २ जना भक्तपुर र २ जना काठमाडौंका रहेको छन् । उनीहरुमा २ पुरुष र २ जना महिला रहेको अस्पतालका निर्देशक डा. सागरराज ...
-
सांसद बिडारी भन्छन्: ट्रक भाडामा लिएर सरकारले नै गाउँको उत्पादन ल्याएर बेच्नु पर्यो
काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सरकारले नै गाउँको तरकारी ल्याएर बेच्नुपर्ने बताएका छन् । गाउाँ किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने उनको भनाई छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने, "सरकारले करिब १ हजार मालवहाक सवारीसाधनहरु आफ्नो नियन्त्रणमा, आफ्नो रेखदेखमा सुरक्षाकर्मीसहित ग...
-
काठमाडौंका एकजना संक्रमित छापखानामा काम गर्ने कामदार
काठमाडौं । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पनि ५ जना संक्रमित भेटिएको पुष्टि गरेको छ । संक्रमित मध्ये ३ जना काठमाडौं, १ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् । काठमाडौंका कोरोना संक्रमित मध्ये एक जना बागबजारको होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ । अहिले उनी बुद्ध ...
-
‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 57
- Next Page »















