काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको रिहाइका लागि इजरायली अधिकारीसँग महत्वपुर्ण संवाद गरेका छन् । मन्त्री साउदले आज इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोनमा महत्वपुर्ण संवाद गर्दै...
सुदूरपश्चिम
-
-
प्रधानमन्त्री प्रचण्डले विपिनका परिवार भेटेर भनेः रिहाइका लागि अधिकतम पहल जारी
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइन विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको परिवारलाई भेटेका छन् । आज बिहान कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवा आमा लगायत परिवारलाई भेटेका हुन । धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको उदघाटन गर्न कैलाली पुग...
-
इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ । इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत...
-
ईजरायलमा मारिएका चार जनाको शव धनगढीमा आफन्तलाई बुझाइयो
कैलाली । इजरायल आक्रमणमा मृत्यु भएका दश नेपाली विधार्थीमध्ये चार जनाको शव आफन्तलाई बुझाइएको छ । प्यालेष्टाईनी आतंककारी समुह हमासको आक्रमणमा परी ईजरायलमा मारिएका चार जनाको शव आज कैलालीको धनगढीमा आफन्तलाई बुझाईएको हो। आज बिहान इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइएका चार वटा शवहरुलाई सेनाको हेलि...
-
गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भोलीदेखि संचालनमा
कैलाली । कैलालीको गेटामा भोलिबाट प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा आउने भएको छ । प्रस्तावित विश्वविधालयमा भोलीदेखि हाललाई १ सय शैयाको अस्पताल सञ्चालनमा आउन लागेको हो। अस्पताल संचालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेकाले भोलीबाट संचा...
-
विशेष रुपान्तरण अभियान अन्तरगत माओवादीले अछामका २० हजारबढी जनतासँग गर्यो प्रत्यक्ष भेटघाट
अछाम । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत अछाममा २० हजारबढी स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेको छ । भदौ १६ गतेदेखि देशभर एकसाथ सुरु भएको माओवादी रुपान्तरण अभियानमा हालसम्म करिव २० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट गरेको हो । जिल्लाका सबै पालिकामा सदस्य...
-
बझाङमा फेरि ठुलो भूकम्पको धक्का, स्थानिय त्रसित
बझाङ। बझाङमा फेरि ठुलो भुकम्पको धक्का गएको छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भातेखोला केन्द्रबिन्दू बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पटक पटक ठुला पराकम्प जाँदा स्थानिय त्रसित हुँदै घरभित्र पस्न सकेका छैनन् । यही असोज १६ गते बझाङमा एकै दिन ५.३ र ६....
-
बझाङ भूकम्प अपडेटः घाइतेलाई जिल्ला अस्पताल ल्याइयो, दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध
बझाङ । बझाङमा भूकम्पमा परी घाइते भएका ब्यक्तिहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । चैनपुर केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पको झट्काले घाइते भएका ब्यक्तिहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको हो । घाइते हुनेमा केहि विधार्थीहरु रहेको बताइएको छ । घाइतेको संख्या र पहिचान अझै हुन नसकेको प्रहरीको भनाई छ । ...
-
बझाङमा गएको भूकम्पले विधालय भवन भत्कियो,अछाममा विधार्थी घाइते
बझाङ । बझाङमा गएको भूकम्पले एक विधालयको भवन भत्किएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित वाल विकास माविको टिनले छाएको कच्ची भवन भत्किएको हो । भुकम्पको पहिलो धक्का महशुस भएपछि बिधार्थीहरुलाई घर पठाएकाले मानविय ठूलो क्षति हुनबाट जोगिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । बझाङमा आज दिउँसो दुई ...
-
बझाङको चैनपुर र तालकोट केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प
बझाङ। बझाङमा आज दिउँसो दुई चोटी शक्तिशाली भूकम्प गएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युड आजै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 70
- Next Page »













