बाजुरा । हिजारातिदेखि परेको अविल वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका ६ का नरे ल्वाहारकी ७५ वर्षीया श्रीमती भिमु ल्वाहार रहेकी छन् । गाउँ नजिकैको बड्डीगाड खोलामा रहेको पानी घट्टमा पिठो पिस्न गएकी उनाई गएराति १२ बजेतिर खोलामा आएको बाढीले घट्टस...
सुदूरपश्चिम
-
-
बाढी पीडितको अवस्था बुझ्न बाजुरा पुगे गृहमन्त्री थापा
बाजुरा । गृहमन्त्री रामबहादुर थापा बाढी पीडितको अवस्था बुझ्न बाजुरा पुगेका छन् । उनी मंगलबार हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् । काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका उनले बाढी प्रभावितको अवस्था बुझ्नुका साथै राहत पनि उपलब्ध गराएका छन् । बाजुराको बडिमालिका नगरपालिका २ घागरमा सा...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा डोटीमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा पनि अब कोरोना परीक्षण गरिने भएको छ । डोटी अस्पतालले आफै कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको छ । प्रयोगशालाको मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै भट्टले प्रदेश सरकारको निर्णय अनुसार नै डोटीमा प्रयोगशाल...
-
खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु
अछाम । खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् । शनिबार साँझ अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने बे...
-
सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको ज्यान गयो
कञ्चनपुर । सर्पको टाकाइबाट कञ्चनपुरमा एक बालकको ज्यान गएको छ । ज्यान जोनेमा जिल्लाको महाकाली नगरपालिका ४ मा ७ वर्षीया आदेश बुढा रहेका छन् । घरमा सुतिरहेका बेला सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।...
-
करे’न्ट लागेर मृ’त्यु भएकी ओडका परिवारलाई नगरपालिकाले १० लाख राहत र श्रीमानलाई जागिर
कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टिनमा करे'न्ट लागेर मृ'त्यु भएकी राधादेबी ओडका परिवारलाई कृष्णपुर नगरपालिकाले १० लाख राहत दिने भएको छ । अव्यवस्थित क्वारेन्टिनका कारण उनको मृ'त्यु भएको भन्दै आफन्तले विरोध गरेपछि नगरपालिकाले १० लाख राहत दिने भएको हो । आज पीडित परिवार र नगरपालिकाबीच छलफल भई १० लाख ओडकी १२ महिनाकी छोरीक...
-
लापरवाहीले ज्यान गएको भन्दै कृष्णपुर नगरपालिकामा तोड’फोड, प्रहरीद्धारा लाडी’चार्ज
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्वारेन्टिनमा क'रेन्ट लागेर महिलाको ज्यान गएको बिषयलाई लिएर आ'न्दोलित स्थानीयमाथि प्रहरीले लाठी'चार्ज गरेको छ । आन्दोलनकारीहरुले नगरपालिकाको लापरवाहीले ज्यान गएको भन्दै नगरपालिकाको कार्यालयमा प्रर्द'शन गर्दै ढुङ्गा प्र'हार गर्दै तोड'फोड गरेपछि प्रहरीले लाठी'चार्ज गरेको हो ।...
-
बाजुरामा बाढीले बस्ती नै बगायो, तिन दिनदेखि सम्पर्कविहीन बस्तीको उद्धारका लागि प्रयास जारी
बाजुरा । लगातारको वर्षाका कारण आएको बाढीले बाजुरामा बस्ती नै बगाएको छ । बाढीले जिल्लाको गौमूल गाउँपालिका १ र ३ का स्थानीय बसोबास गर्ने सीमको पुरै बस्ती बगाएको हो । बाढीले बगाएको बस्तीमा जान सकिने ठाउँ र फोन सम्पर्क नहुँदा बस्ती नै सम्पर्कविहीन भएको छ । अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार मानविय क्षती नभएपनि २० ...
-
डोटीमा बस दुर्घटना तीन जनाको मृ’त्यु, ३२ घाइते
डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृ'त्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस जिल्लाको पूर्वीचौकी गाउँपालिका २ फुलौटमा आज बिहान दुर्घना भएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भने हुन सकेको छैन । अहिले दुर्घटनामा परेकाहरुको नेपाली सेना, नेपाल प्रहरी ...
-
डोटीमा घर भत्किँदा चार जनाको ज्यान गयो, ५ घाइतेलाई थप उपचारका लागि दिपायल ल्याइयो
डोटी । डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन । जिल्लाको आदर्श गाउँपालिका– १ बाँझककानी खलगडाका लोगे लुहारको घर भत्किँदा उनका श्रीमती र तीन बच्चा गरी चार जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा लोगे लुहारकी श्रीमती विष्ना लुहार, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जे...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 70
- Next Page »













