• भारतीय क्वारेन्टाइनमा रहेका ८५८ लाई नेपाल ल्याइयो

    कैलाली । भारतको क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याइएको छ । भारतको क्वारेन्टाइनमा बसेका ८ सय ५८ नेपालीलाई बुधबार राति नेपाल ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा नेपाल ल्याइएका ३ सय ४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५ सय ११ जनालाई सम्बन्धित जिल्लाको स्थानीय निका...

  • बिहीबार बिहानै काठमाडौं र दार्चुलामा भूकम्प

    काठमाडौँ । विहीबार विहान काठमाडौंमा भूकम्प गएको छ । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा महसुस गरिएको थियो...

  • ‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...

  • आरडिटी पोजिटिभ देखिएका बाझाङका ७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

    बझाङ । आरडिटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका बझाङका सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बझाङको बित्थडचिर गाउँपालिकाका ७ जनाको आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरुको पीसीआर ...

  • कालापानी नजिकै सेनाको टोली पनि सीमा सुरक्षार्थ पुग्यो

    काठमाडौं । भारतले लिपुलेकमा एकलौटी सडक बनाएपछि अहिले दार्चुलाको छाङरु चर्चामा छ । भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएपछि त्यसको देशव्यापी चर्को विरोध भइरहेको छ । विरोधपछि सरकारले कालापानी भन्दा करिव १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) खडा गरेको छ । लिपुलेकमा भारतले बनाएको सडकबारे...

  • भारतको अतिक्रमणमा परेको लिपुलेक-कालापानी क्षेत्रमा नेपाली गस्ती सुरु

    दार्चुला । सीमा सुरक्षा पोष्ट स्थापना भएको भोलीपल्टैदेखि कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीले गस्ती सुरु गरेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा हिजो मात्रै स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत सुरक्षाकर्मीको टोलीले गस्ती सुरु गरेको हो । टोलीले छाङरु, महाकारी नदी किनार...

  • कालापानी नजिकै बस्यो सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको टोली

    दार्चुला। सीमा सुरक्षार्थ कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । बुधबार दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा बीओपी स्थापना भएको हो । छाङरुमा हाललाई सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली राखिएको सशस्त्र प्रहरीले जनाएको छ । छाङरु मै सईको...

  • कालापानी नजिकै सुरक्षाकर्मी राख्न सेनाको हेलिकोप्टर दार्चुलामा

    काठमाडौं । दार्चुलाको कालापानी नजिकै सिमा सुरक्षा चेकपोस्ट (बिओपी) राखिदैछ । सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोलीलाई दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा राख्न लागिएको हो । छाङरु कालापानी भन्दा करिब १२ किलोमिटर वर पर्दछ । उक्त स्थानमा सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि बुधबार काठमाडौंबाट नेपाल...

  • संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?

    काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...

  • कोरोना आशंकामा श्रीमान् श्रीमती अस्पताल भर्ना

    धनगढी । कोरोना आशंकामा श्रीमान् श्रीमती अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका उनीहरु कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । दुबै जना कोरोनाको लक्षण देखिएपछि आफै चेकजाँचका लागि अस्पताल आएका थिए । उनीहरुले आफुलाई ज्वरो आएको र घाटी दुख्ने समस्या भएको बताए...