• आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल जले, करोड बढीको क्षती

    बाँके । आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । गएराति नेपालगञ्जको बीपीचोकनजिक रहेका पसलमा आगलागी हुँदा करिब करोड बढीको क्षती भएको छ । आगलागी जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा लागेको प्रहरीले जनाएको छ । सबै भन्दा धेरै क्षती जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ...

  • ग्याँस बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

    बैतडी । ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपाल सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीवाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरक...

  • विप्लव कमजोर बन्दै, उनका अर्का नेता पक्राउ

    काभ्रे । विप्लव समुहलाई सरकारले प्रतिबन्द लगाएदेखि उनका सयौं नेता कार्यकता पक्राउ परिसकेका छन् । केन्द्रिय नेता देखि जिल्ला तहका नेताहरु धमाधम पक्राउ परेपछि विप्लव समुह कमजोर बन्दै गइरहेको छ । विप्लवका नेता कार्यकर्ताहरु पक्राउ पर्नेक्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । उनल...

  • बलात्कारपछि हत्या अभियोगका दोषी लिलाराज २० बर्षमा पक्राउ

    काठमाडौं । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक ब्यक्ती २० बर्षपछि पक्राउ परेका छन् । बलात्कारपछि हत्या अभियोगका दोषी झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई पक्राउ गरि गरिएको हो । उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्त...

  • एक ठेकेदारद्धारा अर्का ठेकेदारको गोली हानी हत्या

    काठमाडौं । धनुषामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । गोली प्रहारबाट जिल्लाको जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको मृत्यु भएको छ । उनको बुधबार बिहान जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा गोली हानी हत्या गरिएके प्रहरीले जनाएको छ । हत्या गरिएका शाह ठेकेदार भएको बताइएको छ । उनलाई बुधबा...

  • यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’

    दाङ । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गर...

  • आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

    काठमाडौँ — तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ । २०६४ चैत...

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास, देश विकासको गतिमा दौडिएको प्रधानमन्त्रीको भनाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा बोल्दै प्...

  • चितवनमा फेरी अर्को घटनाः १२ जना पक्राउ ६ जना प्रहरी घाइते

    चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रोषित भिडलाई नियन्त्रण गर्ने क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बन्यो । नवलपरासीको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञव...

  • चाँदीका गहनासहित दुई जना पक्राउ

    वीरगञ्ज । प्रहरीले २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा र बारा गरी दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनी र बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साह रहेका छन् । सहनीलाई ...