• त्रिभूवन एयरपोर्ट नजिकै गोली चल्यो, एक जना पक्राउ

    काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकास भगवत रहेका छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको ...

  • बुहारीको हत्या गरेर खाल्टोमा पुरेको आरोपमा कैलालीमा सासू–ससुरा पक्राउ

    कैलाली । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या गरेको आरोपमा उनका सासु–ससुरासहित तनि जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कविताका ५२ वर्षीय ससुरा डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी र ज्वाईं नाता पर्ने भजनी ...

  • रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीका काजगाज विभागद्धारा जफत

    काठमाडौँ । रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने काठमाडौंको एक कन्सल्टेन्सीका कागजात जफत गरिएको छ । वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा छापा हानी काजजात जफत गरेको हो । कन्सल्टेन्सीले वैदेशिक रोजगारीका लागि रोमानिया, माल्टा लगायत...

  • विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला

    मोरङ । मोरङको एक विधालयका लेखापाल सौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । आज बिहान जिल्लाको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका ४० वर्षीय लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् । उनलाई बिहान करिब ७ बजेतीर जलिरहेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीए...

  • बालेनको अर्को निर्णयः उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंको यातायातलाई ब्यवस्थित बनाउन असार १ गतेदेखि नयां नियम लागु गर्ने भएका छन् । उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने महानगरले जनाएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो,...

  • माओवादी केन्द्रले गर्यो सगरमाथा आरोही बुढामगरलाई सम्मान

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । आज माओवादीले आफ्नो केन्द्रिय कार्यालय पेरिसडाँडामा एक सम्मान कायर्मक्रमको आयोजना गरी दुवै खुट्टा गुमाएर पनि सफलतापुर्वक सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल बुढामगरलाई सम्मान गरेको हो । माओवादी उपाध्यक्ष कृष्णबह...

  • दार्चुलामा फेरि तुइनबाट खसेर एकजना बेपत्ता

    दार्चुला । दार्चुलामा फेरि तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार आज दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । भारत जाँदै गर्दा तुइनबाट खसेर नदीमा बेपत्ता भएका भण्डारीको खोजी कार्य भइ...

  • कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने दाहाल पक्राउ

    काठमाडौं । कतारको पुलिसमा जागिर लगाइदिने भन्दै लाखौं रकम ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक...

  • रौतहटको गढीमाईमा गोली लागेर एकको मृत्यु

    रौतहट । रौतहटमा गोली चलेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विवादका क्रममा गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि वीरगञ्ज ...

  • कैलालीमा पनि मदिरा सेवन गरेर मलद्वारमा बोतल घुसाइदिए

    कैलाली । कैलालीमा मदिरा सेवन गरेर एक जनाको मलद्वारमा बोतल घुसाइएको छ । धनगढीको फूलबारीका ६१ वर्षीय जमनसिंह रोकामगरको मलद्वारमा मदिराको बोतल घुसाइएको हो । आज एक्कासी पेट दुखेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । केही दिनअघि मदि...