• अदालतकी कर्मचारी तामाङमाथि हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज हुनुपर्ने उपाध्यक्ष गुरुङको माग

    काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातमात गर्ने अधिवक्ता अमिर लामिछानेको लाइसेन्स खारेज हुनुपर्ने माग गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय उपाध्यक्ष सीता गुरुङले महिला कर्मचारीमाथि कार्यकक्षमै हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज गरी कडा भन्दा कारवाही हुन...

  • बालेनले बन्द गरेको शैक्षिक मेला अदालतले खोल्यो

    काठमाडौँ । काठमाडौं महानगरले बन्द गराएको शैक्षिक मेला अदालतको आदेशले सुचारु हुने भएको छ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोक लगाएको ''कान्तिपुर हिसान एडुफेयर' शैक्षिक मेलामा हस्तक्षेप नगर्न आज अन्तरिम आदेश दिएपछि मेला सुचारु हुन लागेको हो। न्यायधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले दिएको आदेशअनुसा...

  • बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु, २६ जना बेपत्ता

    काठमाडौं। केहि दिन यता पुर्वी नेपालका आएको अबिरल बर्षपछि आएको बाढी र पहिरोमा पनि चार दिनमा कारण १० जनाको मृत्यु भएको छ। आस प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनकाअनुसार पूर्वी नेपालक...

  • मुद्दा चलाउनु पर्ने भन्दै धर्ना दिन गएका उपप्राध्यापक पक्राउ

    काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै धर्ना दिन गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । जिल्ला अदालत, काठमाडौं परिसरमा पुगेका उपप्राध्यापक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चलाउनेलाई आक्रमण गर्नेविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछि चलाउनेले मुद्धा फिर्ता नलिन भन्दै...

  • बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, २८ जना बेपत्ता

    विराटनगर । कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ भने २८ जना बेपत्ता छन्, ६ जना घाइतेको उद्धार भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षती भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुव...

  • सामुदायिक विद्यालय बन्दको घोषणाविरुद्ध बालेनको कडा चेतावनी

    काठमाडौँ । भोलीदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणाविरुद्ध काठमाडौं महानगरका मेयर बालेन साहले कडा चेतावनी दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलीदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घ...

  • भारतको ज्यादतीविरुद्ध बालेनको अर्को बोल्ड निर्णयः भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म हिन्दी फिल्म चल्न नदिने

    काठमाडौं । काठमाडौं महानजगरका मेयर बालेन साहले भारतीय ज्यादतीविरुद्ध अर्को देशभक्तीपुर्ण निर्णय गरेका छन् । उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म चन्ल नदिने बताएका छन् । उनिले उक्त संवाद हटाउन फिल्म निर्माण पक्षलाई तीन दिनको अल्टीमेटम समेत दिए...

  • एकै जनाको ६४ करोडको जुवा कारोबार, ५ जना पक्राउ

    काठमाडौं । एकै जनाले ६४ करोड रुपैयाँको अवैध अनलाइन जुवा कारोबार गरेको फेला परेको छ । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० मा एकै जनाले ६४ करोडको कारोबार गरेको प्रहरीले फेला पारेको हो । अनलाइन जुवामा प्रयोग हुने ‘वान एक्स बेट’मार्फत करोडौंको अवैध कारोबार गरेको आरोपमा प्रहरीले पाँच ज...

  • नागरिकता दिन रोकेको भन्दै माइतीघरमा आत्मदाहको प्रयास

    काठमाडौं । नागरिकताविहिन एक युवकले काठमाडौंमा आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहिनलाई सरकारले नागरिकता दिन ल्याएको विधेयक सर्वोच्चले रोकेको भन्दै ति युवाले आत्मदाहको प्रयास गरेका हुन् । देशका विभिन्न ठाउँबाट आएर लामो समयदेखि काठमाडौंको माइतीघरमा नागरिकता माग्दै धर्ना दिइरहेका युवामध्ये निरज नाम गरेका ती व्यक...

  • तनहुँमा बोराभित्र भेटियो महिलाको शव

    तनहुँ। तनहुँमा बोराभित्र एक महिलाको शव भेटिएको छ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र एक महिलाको शव फेला परेको हो । शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए । शवको पहिचान हुने नसकेको र अनुसन्धान जारि रहेको खाँणले बताए । हात पछाडिपट्टि बाँधिएको ...