सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समतामुलक समाज निर्माणको बलियो आधार शिक्षा भएको बताएका छन् । शिक्षा क्षेत्रमा सुधार गर्दै समाज रुपान्त्र गर्न सके मात्रै देशमा समृद्धि र सुशासनको जग बसाल्न सकिने उनले बताए। आज दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा निमृत ...
समाज
-
-
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको । आज नेपाली बजारका सुनको मुल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर एतिहासिक रेर्कड कायम भएको हो । तोलामा तोलामा १ हजार २ सय रुपैयाँ बढेर बढ्दै नयां मुल्यले एतिहासिक रेर्कड कायम गरेको नेपाल सुनचांदी ब्यवसायी महासंघले जनाएको छ । संघकाअनुसार अघिल्लो दिन छापावाला सुन प्रतित...
-
आत्महत्याका घटनाबारे न्यायिक छानविन समिती बनाउन माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले देशमा बढ्दै गइरहेका आत्महत्याका घटनाबारे छानविन समिती बनाउन माग गरेका छन् । आज दिउँसो एक बजेबाट जारि प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै स्वतन्त्र सांसद सिंहले देशमा भइरहेका आत्महत्याका घटनाबारे न्यायिक छानविन गर्न समिती गठन गर्नुपर्ने माग गरेका हुन् । उनले आत्महत्...
-
भित्ता भत्काएर ६ थुनुवा फरार
धनुषा । धनुषामा थुरुवा कोठाको भित्ता भत्काएर ६ जना थुनुवा फरार भएका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको भित्ता भत्काएर ६ जना थुनुवाहरु फरार भएका हुन् । उनिहरु लागुऔषध, हातहतियार, अभद्र व्यवहारमा पक्राउ परेका थिए । फरार हुनेमा लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दा...
-
प्रेमको आत्मदाहबारे गृहमन्त्रीले भनेः ‘माफ गर्नु होला, यसमा हामी दोषी छौं, म दोषी छु’
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाप्रति दुख व्यक्त गरेका छन् । सामाजिसंजालमार्फत उनले प्रेमको आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको समेत फेसबुक स्टाटसमा लेखेका छन् । प्रेमको आत्मदाहको घटनामा सबै दोषी रहेको समेत उनको भनाई छ । 'दुख...
-
आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन
काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। आचार्यको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। हिजो दिउँसो नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आफ्नो शरिरमा पेट्रोल छरेर शरिरमा आगो लगाएर गम्भिर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका...
-
असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी आत्हदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यले त्यसअघि सामाजिसंजालमार्फत सुसाइड नोट लेखेको पाइएको छ । उनले आफ्नो फेसबुक स्टाटसमा आफुले धेरै गर्न खोजेको भएपनि असफल भएकाले आफु संसारबाट बिदा हुन खोजेको बताएका छन् । उनले कतिपय बिषयमा देशको कानुनले उद्यमी, ब्यवसायीहरुलाई उठिबास लगाए...
-
भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास
काठमाडौँ । संघीय संसद भवन अगाडी एकजना युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडी सडकमा एक युवकले आफनो शरिरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।...
-
बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, घर भत्किए, मान्छेहरुको भागाभाग
काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् । भुकम्पको धक्काले बाजुराको बडिमालिका ...
-
प्रशासनले बुटवलको भाइरल ‘जेल रेष्टुरेन्ट’ बन्द गरायो,जहाँ यस्ता गतिविधि हुन्थे
बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 108
- Next Page »















