• एमालेसँग चुनावी तालमेल गर्नेलाई माओवादीले पार्टीबाटै निस्कासन गर्‍यो

    भोजपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई माओवादी केन्द्रले पार्टीबाटै निस्कासन गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रको नीति विपरीत भोजपुर जिल्लाको दुई नगरपालिकाको वडामा स्थानिय माओवादी नेताहरुले तालमेल गरेका थिए । एमालेसंग चुनावी तालमेल गरेको भन्दै भो...

  • मोरङको लेटाङ घटनाबारे एसएसपी चौधरीको नेतृत्वमा छानविन समिति गठन

    मोरङ । मोरङको लेटाङमा बलात्कार घटनालाई लिएर भएको झडपमा एक महिला प्रहरीको ज्यान गएपछि एसएसपीको नेतृत्वमा छाननि समिति गठन भएको छ । आइतबार भएको उक्त घटनाबारे छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्या...

  • संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु, ५ घाइते, ५ जनाको जीवितै उद्धार

    संखुवासभा । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् भने ५ जनाको जिवितै उद्धार गरिएको छ । । झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । दु...

  • ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख

    काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई...

  • प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तीसंगै राजेन्द्र राईले लिए शपथ,६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएसंगै राजेन्द्र राईले शपथ लिएका छन् । राईलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मुख्यमन्त्री राईले आजै चार मन्त्री र एक राज्यमन्त्री गरी ६ जना नियुक्त गर्दै मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ ...

  • मोरङको एक बैंकमा गोली चल्यो

    मोरङ । मोरङको एक बैंकमा गोली चलेको छ । जिल्लाको रंगेली नगरपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले बताएको छ । घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीको टोली घटनास्थलतर्फ गएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बै.क लुटपाट गर्ने उदेश्यले गोली चलेको हुनसक्ने प्रहरीको प्रारम्भिक ...

  • मान्छेका खप्पर र हातखुट्टाका हड्डी बोकेको गाडी बरामद

    मोरङ । मोरङमा मान्छेको टाउकाका खप्पर र हात खुट्टाका हड्डीहरु बोकेको गाडी बरामद भएको छ । मोरङको विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट मान्छेका २८ वटा टाउकाका खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरिएको हो । मंगलबार प्रहरीले टोलीले रानीस्थित ढाटनजिक को. २ च. ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लाग...

  • अदालत अगाडि उद्योगीमाथि खुकुरी प्रहार

    मोरङ । उच्च अदालत विराटनगर अगाडि एकजनामाथि खुकुरी प्रहार भएको छ । आज दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार खुकुरी प्रहारबाट घाइते लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर...

  • प्रदेश १ मा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा

    विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । तात्कालिन नेकपा एमालेबाट सांसद बनेका राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेपालको नयां पार...

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि ८ सदस्य कार्यदल गठन

    काठमाडौं । सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न ८ सदस्य कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्य कार्यदल गठनगरेको हो । प्रतिष्ठान सुधारको माग गर्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले आन्दोलन गरेपछि सरकारले ...