गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्र जिवयी भएको छ । माओवादी वडाध्यक्ष उम्मेदवार लाल प्रसाद भट्टराई विजयी भएका छन्। उनले ५ सय ९७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।...
प्रदेश ३
-
-
रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा २ म्यादी प्रहरी घाइते
रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ३ जना म्यादी प्रहरी घाइते भएका छन् । दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं.१...
-
कागेश्वरी मनोहराका नगरवासी भन्छन्ः ‘फेरी मेयरमा विकासवादी थापालाई जिताउँछौं’
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णहरी थापाको टिमलाई स्थानिय नगरवासीहरुले टोल टोलमा भव्य स्वागत गरेका छन् । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनलाई लिएर कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रममार्फत भोट माग्दा स्थानिय नगरवासीहरुले मेयर पद...
-
मेयर उम्मेदवार थापाको घरदैलो अभियानमा मतदाताको उत्साहपुर्ण सहभागिता
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णहरी थापाको घरदैलो चुनावी अभियानमा मतदाताहरुको हौसलापुर्ण सहभागिता देखिएको छ । कागेश्वरी मनोहराका निवर्तमान मेयर थापाले नगरभित्रका प्रत्येक वडाहरुमा अहिले घरदैलो अभियान गर्दै भोट मागिरहेका छन् । थापा अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर...
-
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंहद्धारा एमाले परित्याग
काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर मेयर वादेले आफुसहित आफ्नो परिवारले नै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनको परिवारका सदस्यसहित ४ जना एमाले संगठित सदस्य छन् । आफु यस पटक पनि मेयर पदको आकांक्षी रहेको र नगरवासीको पनि...
-
ललितपुरको मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनद्धारा उम्मेदवारी दर्ता
ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदरवारको रुपमा नेपाली काँग्रेसले महर्जनलाई ललितपुरको मेयर पदमा उठाएको हो । ललितपुरको जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आज दिउँसो आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । मर्ह...
-
काठमाडौंको फोहोर तत्काल व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहरलाई तत्काल ब्यवस्थापन गर्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य दिवसको अवसर आज काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंका विभिन्न सडकहरुका फोहोर थुपारिएकाले तत्काल ब्यवस्थापन गर्न सम्बन्धित निक...
-
सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु, स्थिती तनावपुर्ण
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । आज बिहान बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। ...
-
माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदैछ । आज ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको माओवादीले जनाएको छ। आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको बताइएको छ । स्थानिय चुनावमा पार्ट...
-
आगलागीमा परी तीन बालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलका सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेका छन् । प्रहरीका अनुसार स्थानीय सञ्च तामाङ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 57
- Next Page »














