काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आज सामाजिकसंजालमार्फत काठमाडौंवासीलाई आग्रह गर्दै मेयर बालेनले आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएकाले सहयोगको अपील गरेका छन्। 'हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट...
प्रदेश ३
-
-
प्रधानमन्त्री देउवासँग मेयर बालेनको भेट, के भने देउवाले बालेनलाई ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेघाट गरेका छन् । बालेनले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेघाट गरेका हुन्। मेयरमा निर्वाचित भएपछि बालेनले पहिलो पटक प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले...
-
केशव स्थापितले बालेनलाई भनेः सकारात्मक काममा रचनात्मक सहयोग, गलतमा छोडिन्न्
काठमाडौं। काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका केशव स्थापितले विजयी बालेन साहलाई आफ्नो सहयोग र खबरदारी दुबै रहेने बताएका छन् । काठमाडौँ नगरको विकास र समृद्धिसँगै निर्वाचित मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग र गलतमा खबरदारी रहेने उनको भनाई छ । धन्वयादसहितको विज्ञप्ति जारी गर्दै स्था...
-
काठमाडौंको गोकर्णेश्वरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए । उपमेय...
-
हुँदाखाँदाको अधिकृतको जागिर छाडेर मेयरमा उठेका गिरिको जमानत नै जफत, सपना चकनाचुर
काभ्रे । काभ्रेको बनेपाको मेयर पदका लागि उम्मेदवारी दिएका कञ्चन राज गिरि जमानत नै जफत हुनेगरी पराजित भएका छन् । मेयर बन्नका लागि उनले हुँदाखाँदाको विद्युत प्राधिकरणको अधिकृतको जागिर नै छाडर निर्वाचनमा होमिएका थिए । स्वतन्त्र उम्मेदवार गिरिले पुतली चुनाव चिन्ह पाएका थिए । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ग...
-
काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने काँग्रेस उम्मेदवारसंग पराजित भएका छन् । मेयरमा न...
-
काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए । त्यस्तै उपाध्यक्ष पदमा नेपाली का...
-
ललितपुर महानगरको वडा-५ मा एमालेका श्रेष्ठ विजयी
ललितपुर । ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका छन् । पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।...
-
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनलाइृ हराउँदै नेकपा एमाले विजयी भएको छ। गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गर्दै एमालेका कृष्णमान लामा विजयी भएका हुन्। एमालेका लामाले ३ हजार १०४ मत पाए भने भने उनका प्रतिस्पर्धी माओवादीका सिन्तानले २ हजार ५०९ मत ...
-
धादिङको गल्छी गाउँपालिका-३ मा माओवादीका भुजेल विजयी
धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नं। ३ मा नेकपा माओवादी केन्द्र विजयी भएको । माओवादीका राजन भुजेल वडाध्यक्षमा विजयी भएका हुन्। गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कपिल रेग्मीले ४८८ मत प्राप्त गरे । रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 57
- Next Page »












