काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...
प्रदेश ३
-
-
सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’
काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...
-
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की प्रहरीको कुटाईबाट गम्भीर घाइते
सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । सि...
-
मकवानपुरमा च्याउ खाँदा एकै परिवारका एकको मृत्यु, तीन बेहोस
हेटौंडा । मकवानपुरमा विशालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका ७ दाराङमा उक्त घटना भएको हो । मृत्यु हुनेमा १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेको प्रहरीले जनाएको छ । उनका ४५ वर्षका बुवा दीपबहादुर चेपाङ, १९ वर्षका दाई बच्चालाल चेपाङ र ७ वर्षका भाइ बाल्टा चेपाङ ब...
-
काठमाडौंको टोखामा भिषण आगलागी, ८ पसल जलेर खरानी, लाखौं क्षती
काठमाडौं । काठमाडौँको टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेका पसलहरुमा आगलागी भएको छ । एक व्यापारिकले उक्त ठाँउमा बनाएका टहरोमा सञ्चालित पसलहरुमा आइतवार राती एक्कासी भिषण आगलागी हुँदा अहिलेसम्म ८ वटा सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए । टहरोमा ...
-
अन्तत सरकार गुठी विधेयक सच्याउन तयार
काठमाडौं । अन्तत सरकारले गुठी विधेयक सच्याउने भएको छ । साताव्यापी विदेश भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुठी विधेयक सच्याइने बताएका हुन । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर प...
-
सातवटै प्रदेश सरकारले बजेट घोषणा गर्दै, कुन प्रदेशको बजेट कति ? थाहा पाउनुहोस !
काठमाडौँ । सात वटै प्रदेश सरकारले आज आर्थिक बर्ष ०७६÷७७ बजेट सार्वजनिक गर्दैछन् । दिउँसो बस्ने सातवटै प्रदेश संसद बैठकमार्फत आर्थिक बर्षको बजेट सार्वजनिक गरिन लागेको हो । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा बजेट ...
-
राजधानीमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, दुईको अवस्था पनि गम्भिर
काठमाडौं । राजधानीमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । जेठ १२ गते राजधानीको घट्टेकुलो र सुकेधारामा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । बम विस्फोटबाट गम्भिर घाइते भइ चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिह...
-
मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु
हेटौंडा । मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका ८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेका छन् । उनीहरुको एक्साभेटरले सडक खन्न...
-
उपत्यकामा हर्न बजाउन निषेधमा थप कडाइ
काठमाडौँ । काठमाडौं उपत्यकालाई ध्वनी प्रदूषणमुक्त शहर बनाउनका लागि हर्न बजाउन गरिएको निषधमा थप कडाई गरिएके छ । ट्राफिक प्रहरीले उपत्यकालाई ध्वनी प्रदूषणमुक्त बनाउनका लागि हर्न कारवाहीलाई थप कडाइ गरेको हो। उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढ्दैगएपछि त्यसलाइृ पुर्णरुपमा नियन्त्रण गर्न हर्न बजाएर गुड्ने ...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 57
- Next Page »














