• भोलि बिहान ६ बजेदेखि एक सातासम्म घरबाहिर ननिस्कन सरकारको आदेश

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ । सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म...

  • भारतबाट आएका नेपालीहरु क्‍वारेन्टाइनबाट भागे, थप जोखिम बढ्यो

    नेपालगञ्ज । भारतबाट आएर क्‍वारेन्टाइन बसेका नेपालीहरु भागेका छन् । सोमबार बिहान भारतका विभिन्न स्थानबाट आएका उनिहरुलाई बाँकेको नेपालजगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर क्उाम्पसमा राख...

  • आजदेखि बाँकेको जमुनाहा नाका एक हप्ताका लागि बन्द

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल – भारतका यात्रुहरुलाई जमुनाहा नाकाबाट आइतबारदेखि आवतजावत गर्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आइतबार बिहानैदेखि नाकामा मानिसहरुको ‘आवात जावत...

  • गाडी रिर्जव गरेर दाङ प्रवेश गर्न लागेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

    बाँके। भारतमा पनि कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपाल फर्किनेको भिड लागेको छ । नेपाल– भारत सीमामा एकैदिनमा हजारौं मानिसहरु भारतबाट नेपालका विभिन्न नाका हुँदै नेपाल भित्रिरहेका छन् । त्यसरी नेपाल प्रवेश गर्नेमाथि सीमामा कडाइ पनि भएकोछ । शनिवार बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई...

  • कोरोनाका कारण देशभरका अदालत पनि आइतबारदेखि बन्द

    काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ । बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने...

  • भ्रष्टाचारीको संरक्षक भन्दै प्रधानमन्त्रीको पोस्टर कुकुरको शरिरमा टाँसियो

    रुपन्देही । भ्रष्टाचारीलाई संरक्षण दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बीर अंकित पोस्टर पशुहरुको शरिरमा टांसिएको छ । बुधबार बिहानै रुपन्देहीको बुटवल बजारका विभिन्न ठाँउहरुमा प्रधानमन्त्री ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पोस्टर छाडा चौपायाहरु गाई गोरु, कुक...

  • कोरोनाबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक काठमाडौंमा

    काठमाडौं । कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । संघीय सरकारले कोरोनाबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्...

  • कार्यालयका अधिकृतसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ

    रुपन्देही। रुपन्देहीको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीको टोलीले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले घुस लिदै गर्दा अधिकृत श्रेष्ठसहित सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी,...

  • बस र अटो ठोक्किदा चालकको मृत्यु

    कोहलपुर । बाँकेको कोहलपुरमा बस र अटो ठोक्किदा चालकको मृत्यु भएको छ। भे१ख २१२९ नम्बरको बस र अटो रिक्सा बिहीबार बिहान करिब ८ बजेतिर कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडी ठोक्किदा अटो रिक्सा चालक बाँकेको बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जुम्लाक...

  • बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ : कोइराला

    बाँके । कांग्रेस नेता शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार दाङको नेपालगंजमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री ओली सरकारको नेत...