• होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु

    नवलपरासी । होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीस्थित होङ्सी सिमेन्ट कारखानामा काम गर्ने विनयी त्रिवेणी गाउँपालिका-४ का अन्दाजी २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीकाअनुसार काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तला...

  • चोरीको घटना बाहिरिएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

    चितवन । चोरीको घटना बाहिर आएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारले मंगलबार दिउँसो छापा मारेको छ । अस्पतालबाट गएराती विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको हो । स्टोरबाटै सामान चोरीसंगै...

  • कोरोना जितेका चितवनका युवा भन्छन्ः ‘युद्ध जितेको अनुभव भइरहेको छ,

    विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरससंग नेपाल लडिरहेकै छ । फलस्वरुप अहिलेसम्म यसबाट नेपालमा कुनै मानविय क्षती भएको छैन । यो एउटा सुखद खबर नै हो । झन पछिल्लो समय एकपछि अर्को संक्रमितहरु निको भएर घर फर्केका खबरहरुले अस्पतालमा उपचाररत संक्रमितहरुलाई ठुलो हौसला मिलेको छ । त्यस्तै चितवनका एक २७ वर्षीय युवाले पनि ...

  • चितवनमा पनि कोरोना जितेर एक युवा घर फर्किए, निको हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । चितवनमा पनि एक युवा कोरोन जितेर घर फर्केका छन् । निको भएर घर फर्किनेमा चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुष रहेको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ । यसअघि शु...

  • कोरोना जितेकी बागलुङकी युवतीले दिइन् यस्तो सुझाब

    बागलुङ । बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती  कोरोना जितेर घर फर्किएकी छन् । लगातार पाँचौ र छैंटो रिर्पोट नेगेटिभ आएपछि शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि उनी घर फर्किएकी हुन् । बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाले २८ दिनमा कोरोना जितेकी छन् । अस्पतालबाट घर फर्किने क्रममा आफुले आत्म...

  • राहत वितरणमा झडप हुँदा प्रहरीका असई घाइते, ४ जना पक्राउ

    बटवल । नगरपालिकाले वितरण गरेको राहतको विषयमा नवरलपरासीमा विवाद बढेको छ । नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहतमा विवाद बढेको हो । विवाद उत्पन्न भएपछि प्रहरीमाथि नै आक्रमण गरिएको छ । विवादपछिको झडपमा प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ । नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरु...

  • तिलोत्तमा नगरपालिकाद्धारा अलपत्र यात्रुको उद्धार, बस चढाएर घर पठाइयो

    बुटवल । लकडाउनका कारण हिँडेर घर जानेहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । सरकारले लकडाउनकाे समय बढाउदै जाँदा आफुबसीरहेको ठाउँमा काम नहुँदा समस्या भएको भन्दै घर जानेको संख्या बढेको हो । कोरोना फैलिन नदिनका लागि सरकारले चैत ११ गतेदेखि दश लकडाउन घोषणा गरेको छ । लकडाउनमा काम बन्द हुँदा खानाको समस्या भएपछि मजदूरहरु ...

  • गुल्मीबाट आयो दुखत खबरः आगलागी हुँदा वडाअध्यक्षका छोराको मृत्यु,करोडको सम्पती खरानी

    गुल्मी । आगलागीमा परी गुल्मीमा एक वडाअध्यक्षका छोराको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा भएको आगलागीमा परी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष पूर्णबहादुर खनालका १६ बर्षीय छोरा समीरको मृत्यु भएको हो । चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीका अनुसार बसपार्कमा रहेको वड...

  • मस्जिदमा नमाज पढीरहेका १४ जना कपिलवस्तुबाट पक्राउ

    काठमाडौं । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । यो बेला आवातजावत बन्द गर्नुका साथै एकै ठाउँमा धेरै जना भेला हुन नपाउने निर्णय पनि गरेको छ । तर कपिलवस्तुमा भने मस्जिदमा भेला भएर १४ जना नमाज पढीरहेको पाइएको छ । लकडाउनको उल्लंघन गर्दै नमाज पढीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ...

  • माइती बसेकी श्रीमती बोलाउन पुगेका गुमान सदाका लागि गुमे

    प्युठान । लकडाउनको समयमा अति आवश्यक काम बाहेक सरकारले घरबाट बाहिर ननिस्किनु भनेको छ । तर, धेरै नागरिक आ आफ्नै समस्याका कारणा घरबाट निस्किरहेका छन् । यसैबीच प्युठानको माण्डवी गाउँपालिका २ मर्कावाङका गुमानसिंह अधिकारी पनि माइती बसेकी श्रीमती बोलाउन दाङ पुगे । ४० वर्षीय गुमानसिंहले श्रीमतीलाई घर जान आग्रह गर्दा सामान्य...