• आफ्नै भुमीमा भगवान बुद्धको मुर्ती नै तोडफोड, को रहेछ अपराधी ?

    रुपन्देही । आफ्नै जन्मभुमीमा भगवान बुद्धको मुर्ती तोडफोड भएको छ । बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्धका मुर्तिहरु गएराती अज्ञात समुहले तोडफोड गरेको हो। तिलोत्तमा नगरपालिकाको योगकुटीदेखि मंगलापुरसम्मको सडकमा सुन्दर ढंगले राखिएका बुद्धका पाँच वटा मुर्तीहरु पुरै काम नलाग्...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मंगलबार बिहान रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार घरबाट सौराहा जादै गरेका दराईलाई आज बिहान साढे ११ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।...

  • बाढी पहिरोले अवरुद्ध विद्युत सेवा भोलीदेखि सञ्चालनमा –ऊर्जामन्त्री पुन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले अवरुद्ध रहेको विधुत सेवा भोली (साउन १ गते) देखि सुचारु हुने बताएका छन् । बिगत एकसातादेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाँउमा बाढि पहिरोले विधुत सेवा अवरुद्ध गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बाढी, पहिरो र डुबा...

  • बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७८ पुग्यो ३२ बेपत्ता,हजारौं परिवार विस्थापित

    काठमाडौं । असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ भने ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा भएको विपदमा परी हजारौं परिवार विस्थापित भएका छन्   । विपद्का कारण ३१ जिल्ला भन्दा बढी प्रभावित भएका छन् । त्यसैगरी डुवा...

  • यौनधन्दामा संलग्नहरु ठुलो संख्यामा रंगेहात पक्राउ

    काठमाडौं । यौनधन्दामा संलग्न करिब एकसय जनालाई चितवनका विभिन्न होलहरुबाट रंगेहात पक्राउ गरिएको छ । सोमबार चितवनको नारायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मार्दा आपत्तीजनक अवस्थामा महिला र पुरुषगरी ९९ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनमा विभिन...

  • नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा

    काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...

  • सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’

    काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...

  • प्यूठानमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्यूठान । प्यूठानमा टाट सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा प्यूठान नगरपालिका २ दाखाक्वाका ३३ वर्षे टाट चालक चन्द्रबहादुर नेपाली रहेका छन् । शनिबार विहान प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाट सुमो दुर्घटना भएको हो । ९ जना यात्रुलाई दाङबाट रोल्पाको लिवाङमा छोडेर फर्किने क्रममा दु...

  • अर्घाखाँची दुर्घटना अपडेट : चालकसहित ३ को मृत्यु ४ घाइते

    काठमाडाैं । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप विहिबार दिउँसो दुर्घटना भएको थियो । सन्धिखर्क नगरपालिका ७ सुपा देउराली मन्दिर नजिक पक्की सडकमा जीप उकालोमा...