चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेहरु नै अब रंगशाला निर्माणका लागि दश करोड सहयोग गर्ने भएका छन् । डोजरकाण्डमा पक्राउपरि रिहा भएका प्रकाश कँडेल लगायतका ब्यक्तीहरुले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ संकलनगरी धुर्मुस सुन्तली ...
प्रदेश ५
-
-
जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ जना बिरामी
पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा स्थानिय नौ वर्षीया निर्मलासिंह ठकुरीको च्याउ खाँदा मृत्यु भएको हो। च्याउ खाँदा बिरामी भएकी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चितवनले जनाएको छ। जं...
-
प्रहरी निरीक्षक नै घुससहित रंगेहात पक्राउ
बुटवल । एकजना प्रहरी निरीक्षक नै घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको रन्यौरा ९सैनामैना० इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत नगद १५ हजार घुससहित पक्राउ गरेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको बिशेष टोलीले बस्नेतलाई बिहीबार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार ...
-
सरकारको नेतृत्व परिर्बतन नभए पार्टी एकता बिथोलिन्छ–नेता गौतम
प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामेदव गौतमले पुर्बसहमती अनुसार सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा पुर्बगृहमन्त्री समेत रहेका नेता गौतमले पुर्बसहमती उल्लंघन गरिए पार्टी एकता नै बिथोलिने चेतावनी दिए । शुक्रबार प्यूठान पुगेका नेता गौतमले प्रेस संगठनले आयोजन...
-
डोजर चलाउने मुख्य नाइकेसहित १८ जनाबिरुद्ध मुद्दा चल्यो, सीडीओ भन्छन, राजनितीक दवाबमा कसैलाई छोडिन्न
चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घेरबारमाथी डोजर लगाउने बिरुद्ध प्रहरीले मुद्धा चलाएको छ । बुधबार बिहान रंगशालाको बारमाथी डोजर लगाई भत्काउने १८ जनालाई प्रकाउगरी जिल्ला प्रहरी कार्यलय चितवनले बिहीबार उनिउपर मुद्धा चलाएको हो । रंगशाला सुरक्षाका लागि लगाइएको घेरबार भत्काएको आरोपम...
-
रंगशालाको बारमा डोजर लगाउने मुख्य नाइके कँडेललाई नेकपाद्धारा कारवाही, प्रहरीले पनि मुद्दा चलाउदै
चितवन । चितवनमा निर्माणाधिन गौतक बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यका मुख्य नाइकेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि कारवाही गरेको छ । रंगशालाको पश्चिमतर्फको जमिनमा लगाइएको सुरक्षा घेराबार भत्काउने कार्यका योजनाकार नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई पार्टीले निलम्वित गरेर कारवाही ...
-
रंगशालाको बार भत्काउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीद्धारा केहि ब्यक्ती पक्राउ
चितवन । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले एक दर्जन बढिलाई पक्राउगरेको छ । पक्राउ गरिएकाहरुको परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घटनाका मुख्य दोसी पत्ता लागिसकेकाले खोजिकार्य जारी छ । बार भत्काउन प्रयोग गरिएको डोजर...
-
कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस
काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...
-
कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत
काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...
-
त्रिशूलीमा फेरी गाडी खस्यो
चितवन। त्रिशूली फेरि गाडी दुर्घटना भएको छ । विरजंगबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको युपी ३२ एलएन ३८७० भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । घाईते हुनेमा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको पुरानो मेड...














