काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो अहिले निकै भाइरल भएको छ । उनले आत्महत्या गर्नुपूर्व रेर्कड गरेर छोडेको भिडियो बुधबार एउटा युटुव च्यानलमार्फत सार्वजनिक भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले भिडियो नै 'इडिट' गरेर पोष्ट गरियो भन्दै विभिन्न आशंकाहरु गरेका छन् । आज फेरी प...
प्रदेश ५
-
-
थापालाई कालोमोसो र चप्पलको माला लगाइयो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाइएको छ । वडाध्यक्ष थापालाई आज बिहीबार बिहान ११ बजे वडा कार्यालर्य अज्ञात समुहले कालोमोसो दलि र चप्पलको माला लगाएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष थापालाई दुब्र्यवहार कसले र किन गर्यो भन्ने बिषयमा अनुसंन्धान भइरहेको...
-
रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी,घटनाको ल्याव रिर्पोट भोली आउने
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियोका आधारमा संचारकर्मी रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी भएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पार्ने सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत ३ जना भएको भन्दै रेर्कड गरेको भिडियो बाहिरीएपछि त्यसबारे अनुसंन्...
-
प्रदेश ५ ले पायो लोक सेवा आयोगको अध्यक्ष
दाङ । प्रदेशमा स्थापना गरिएको लोक सेवा आयोगमा अध्यक्ष नियुक्त गर्ने प्रदेश ५ पहिलो बनेको छ। सात वटै प्रदेशमा स्थापना गरिएका आयोगमध्ये प्रदेश ५ मा मंगलबार अध्यक्ष नियुक्त भएपछि प्रदेश ५ आयोगमा अध्यक्ष नियुक्त गर्ने पहिलो भएको हो। प्रदेश ५ आयोगमा अध्यक्षमा डिलाराम भट्टराई नियुक्त गरिएको हो । आयोगका अध्यक्ष ...
-
मुस्लिम धर्मावलम्बीहरुले बकर इद मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाइरहेका छन् । विश्वभर रहेका मुस्लिम समुदायहरुले विहानै मस्जिदमा गई नवाज पढ्दै प्रार्थनासहित एकअर्कालाई शुभकामना आदनप्रदान गरेर यो पर्व मनाइरहको छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिम धार्मिक परम्परा छ । नेपाली मुस्लिमहरुले पनि यस पर...
-
न्यूरोडमा सांसद नै लुटिएपछि….
काठमाडौं । पछिल्लो समय राजधानीका विभिन्न ठाउँमा लुटिनेक्रम जारि छ । त्यसका सिकार सांसद समेत हुन थालेका छन् । पर्यटक शहरका नामले प्रख्यात काठमाडौ न्यूरोडमा प्रदेश नं। ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । न्युरोडो सडकमा हिँडिरहेका बेला पछाडीबाट अज्ञात व्यक्तिले सांसद सुवेदीको पर्स चोरेर भागेको सुवेदीसँगै रहेकी...
-
विप्लवका अर्का ठुला नेता पक्राउ
बागलुङ । विप्लव समुहका अर्का ठुला नेतालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको हो । बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका विप्लव समुहका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार उनको घरबाटै पक्राउ ...
-
सावधानः आजदेखि तीन दिनसम्म मेघ गर्जन र चट्याङ
काठमाडौं । एक्कासी मौसमबदली भइ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने बताइएको छ । मौसमविदहरुको पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबार तीन दिनसम्म देशका केही स्थानहरुमा मेघ जर्गन र चट्याङ्गसहित बर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कत...
-
लमजुङमा बाढीले बगाउदा ३ को मृत्यु, दर्जन बढि बेपत्ता
काठमाडौं । लमजुङमा बाढीले बगाउदा ३ जनाको मृत्यु भएको छ भने केहि बेपत्ता भएका छन् । जिल्लाको दोर्दी गाउँपालिका ४ स्थित दोर्दी खोलामा अविरल बर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार मृत्यु हुने र बेपत्ता हुनेहरु दोर्दीमा रहेको लिबर...
-
दाङबाट आयो दुखत खबर, पोखरीमा डुबेर तीन किशोरीको मृत्यु
दाङ । पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहेको पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पोखरीमा नुहाउदै गर्दा एक्कासी दुबेर घोराही उपमहानगरपालिका–१८ सालघारीकी १९ वर्षीया झरना विक, झरनाकी १६ वर्षीया बहिनी अम...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 44
- Next Page »













