बैतडी । बैतडीमा बस दुर्घटना हुँदा २१ जना यात्रु भाइते भएक छन । घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भिर रहेको बैतडी प्रहरीले जनाएको छ । कंचनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नंम्बरको यात्रुवहाक बस पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा भएको इल...
सुदूरपश्चिम
-
-
दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?
काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...
-
छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या
कैलाली । कैलालीमा छोरीलाई विष खुवाएर बुवाले आत्महत्या गरेका छन् । छोरीलाई विष खुवाएर आत्महत्या गर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेल रहेका छन् । उनले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कलेलकी श्रीमती सरि...
-
घरमा श्राद्ध छ भन्दै डाक्टरले नै सुत्केरी छुन मानेनन्, अन्तै रिफर गरियो
बैतडी । सुत्केरीको अप्रेश्न गर्ने तयारी हुँदा चिकित्सकले सुई लगाउन नमान्दा बैतडी अस्पतालले एक सुत्केरीलाई जिल्ला बाहिर रेफर गरेको छ । रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बिग्रेकोले मर्मत भईर...
-
धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १२ यात्रु घाइते
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी का...
-
Exclusive: पर्यटनमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार, यस्तो छ कारण (भिडियो)
नेपालगंज । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार भएको छ । मन्त्री भट्टराईका कारण उडान ढिला भएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाही लगायतका यात्रुहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन । जसबारे बिस्तरित जानकारी यस भिडियो रिर्पोटमा हेर्नुहोस ।...
-
बझाङमा पनि डेंगु संक्रमित, सुदूरपश्चिममा ३५ जना डेंगु संक्रमित पुगे
डडेल्धुरा । डेंगुका बिरामी सुदूरपश्चिमको बझाङमा भेटिएको छ । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगी संक्रमित भेटिएको डडेल्धुरा अस्पतालले जनाएको छ। लगातार १० दिनसम्म ज्वरो आएपछि उपचारका लागि डडेल्धुरा ल्याइएका बालकमा डेंगु भेटिएको अस्पतालका डा.जीवन खरेलले बताए। उनलाई लगातार ज्वरो आँख...
-
‘मन्दिरमा बजेट खर्च नगर्नुस, पर्यटनको प्रवद्र्धनका संरचना बनाउनुस,– मन्त्री भट्टराई
कैलाली । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरी पर्यटनको प्रवद्र्धनका संरचना निर्माणमा लगानी गर्न आग्रह गरेका छन् । शनिवार सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका मन्त्री भट्टराईले स्थानिय सरकारलाई पर्यटन बर्ष २०२० सफल पार्नका लागि आफ्नो क्षेत्रमा रहेका पर्यटकिय स...
-
यात्रुवाहक बसमा अचानक आगो लागेपछि
नवलपरासी । गात्रसवाहक बसमा अचानक आगो लागेको छ । ंकंचननपुरको बेलौरीबाट काठमाडौंका लागि छुटेक ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा अचानक आगो लागेको हो । बिहीबार बिहाज करिब ५ बजेतीर पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा उक्त बसमा आगलागी भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकार...
-
किशोरी अपहरणको आरोपमा ३ जना पक्राउ
कैलाली । किशोरी अपहरण गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । कैलालीको धनगढीबाट शनिबार राति एक १६ वर्षीया किशोरीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरेको आरोपमा तीनजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १६ का २१ ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 70
- Next Page »















