कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका २ साडेपानीका ५० वर्षीय देवीराम आचार्य रहेका छन् । बिहिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्...
सुदूरपश्चिम
-
-
बैतडीको दहतोली गाउँ तीहारमा शाेक मग्न
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या ...
-
बन्चरो प्रहार गरी कैलालीमा छिमेकीको हत्या
कैलाली । बन्चरो प्रहारबाट कैलालीमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् । सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि टीकापुर अस्...
-
अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ
बझाङ । अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका ८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । उनलाई प्रहरीले अबैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै बझाङको सदरमुकाम चैनपुरबाट पक्राउ गरेको हो । ना ६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा उनलाई चेकजाँचका क्रममा बझाङ...
-
निर्मला हत्याकाण्डमा गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग
काठमाडौं । कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकबर्ष बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन । यसबिचमा प्रहरीले दर्जनौ ब्यक्तीको डीएनए परिक्षण गर्यो भने धेरैलाई पक्राउ गर्यो । तर, हातमा लाग्यो शुन्य झै भएको छ, निर्मला हत्याकाण्डमा । फेरि यस घटनाबारे आवाज उठेको छ । आइतबार काँग्रेस भातृसंगठन...
-
ग्याँस बोकेको ट्रक दुर्घटना, एकको मृत्यु
बैतडी । ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपाल सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीवाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरक...
-
सत्तामा गएपछि फेरिने कम्युनिस्टको रोगले परिवर्तन खतरामा : प्रचण्ड
धनगढी । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएपछिको व्यवहार फरक हुने बताएका छन् । उनले सत्तामा पुगृपछि फरिने कम्युनिस्टको पुरानो रोग भएको बताए । कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका प्रचण्डले कम्युनिस्टहरुले सत्ता पाएको केहीवर्ष पछि कर्मचारी ...
-
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका १ गणेशपुरका ७० वर्षीय बलदेव बोहरा रहेका छन् । बुधबार दिउँसो बाख्रा चराउन सिद्ध वैजनाथ सामुदायीक वनमा गएका उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत...
-
चाँडबाँडका बेला सिमा नाका ३ बन्द
बैतडी । चाँडबाँडका बेला सिमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । सिमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य बस्तु लगायत चाँडबाँडको किनमेल गर्नका लागि भारतिय नाकास्थित बजार जाने गर्दछन । तर, बैतडीको नेपाल–भारत सीमा नाका झुलाघाट भने आजदेखि ३ दिनसम्मका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (अ...
-
विभेदको पराकाष्टाः गैर दलितले पानी नदिएसम्म खान पाउँदैनन दलित परिवार
कैलाली। दलित समुदायको बाहुल्य क्षेत्र कैलालीको गोदावरी नगरपालिका अन्तरगत पर्ने ओलानीमा पानी माथी भने गैर दलितले रजाई गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशको सवै भन्दा सुगम क्षेत्र मानिने कैलालीको सो क्षेत्रमा जातीय छुवाछुतले यसरी जरो गाडेको छ की, गैर दलित परिवारले नदिए दलित परिवारले पानी समेत खान पाउँदैनन् । दलित ...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 70
- Next Page »















