सप्तरी । कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीमा एक युवा क्वारेन्टिनबाटै भागेका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका -१ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवा क्वारेन्टिनबाट भागेका हुन् । उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई छुट्टै कोठामा राखिएको ...
प्रदेश समाचार
-
-
पाल्पामा पहिरो जाँदा ४ गाडी बगायो २ जनाको शव फेला
पाल्पा । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारीमा पहिरोले ४ वटा गाडी बगाएको छ भने २ जनाको शव फेला परेको छ । पहिरोमा परी एकजना गम्भिर घाइते भएको बताइएको छ । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर उद्धार र पहिरो पन्छाउने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । दिउँसो ग...
-
सांसद दिपक मनाङेले दिए राजीनामा
पोखरा । सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उक्त समितिको काम नभएको भन्दै सदस्यबाट राजीनामा दिएका हुन् । उनले समितिको काम माथि प्रश्न उठाउदै, कामै नालाग्ने यस्तो समितिमा बसेर काम गर्न लाज लागेको बताएका छन् । उनले समितिको काम गर्ने ...
-
प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि
सुर्खेत । प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्व...
-
धारामा करेन्ट झाडेर महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक हिरासतमा
डोटी । धारामा छाडिएको करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक पक्राउ परेका छन्। कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट छाड्ने स्थानीय १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरि अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । मृतक महिलाको शव परीक्...
-
चितवनमा भेटियो सुनजस्तै धातु, स्थानीय प्रशासनद्धारा सो क्षेत्र सुरक्षित
चितवन । चितवनमा सुनजस्तै धातु भेटिएको छ । जिल्लाको कालिका नगरपालिका १ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँको बालुवामा सुनको जस्तो कण भेटिएको हो । सुनजस्तै कण भेटिएपछि काम रोकेर स्थानीय प्रशासनले सो क्षेत्रलाई सुरक्षित राखेको छ । उक्त ठाउँको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकार...
-
बाजुराका महिलाहरुको लकडाउन सदुपयोग
बाजुरा । यतिबेला विश्व कारोना महामारीसँग लडिरहेको छ । कोरोनाबाट लड्नकै लागि नेपाल पनि चैत ११ गतेबाट लकडाउमा छ । अतिआवश्यक बाहेकका सबै सेवा बन्द छन् । कारोनाबाट बच्नका लागि घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । घरभित्रको यही बसाईलाई सदूपयोग गरेका छन् बाजुराका महिलाले । सदूरपश्चिम प्रदेशको विकट जिल्लाक...
-
डोटीमा कोरोना संक्रमित भगाउन पानी ट्याङ्कीमा हालेको करेन्ट लागेका एक महिलाको मृत्यु
डोटी । डोटीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका ७ दहकालीकाकी २७ वर्षीया वाटुदेवी बाग रहेकी छिन् । उनको शनिबार दिउँसो नुहाउन भनेर धारामा गएको बेला करेन्ट लागेर धारामै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नहाउन गएको पानीको ट्याङ्कीमा स्थानीय १९ वर्षीय सुर्ज किमाडीले बि...
-
होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
गुल्मी । होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छन् । उनको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । प्रयो...
-
क्वारेन्टिनबाट घर फर्किएकै दिन मृत्यु भएका बर्दियाका पुरुषको कोरोना नेगेटिभ
बर्दिया । क्वारेन्टिनबाट घर फर्किए पछि मृत्यु भएका बर्दियाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । बर्दिया नगरपालिका ३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुकोको बिहीबार मृत्यु भएको थियो । काठमाडौंबाट घर गएका उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका...















