• सुदूरपश्चिम प्रदेशमा एकैदिन थपिए २१९ संक्रमित, संक्रमितको संख्या १८ सय नाघ्यो

    काठमाडौं । सुदुरपश्चिम प्रदेशमा एकैदिन २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ । शुक्रबार डोटीका ७१, कञ्चनपुरका ४२, कैलालीका ३८, बाजुरा र बैतडीका २७र२७, बझाङका नौँ, दार्चुलाका तीन र अछामका एक गरी २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट...

  • मोरङमा स्कारपियोको ठक्करबाट ३ जनाको ज्यान गयो

    मोरङ । मोरङमा स्कारपियोको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको कानेपोखरी खण्डमा स्कारपिओले गएराती करिब साढे ८ बजेतीर ठक्कर दिदा पैदलयात्री महिला र मोटरसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापा ...

  • हतियारसहितको लुटेरा समूहद्धारा काभ्रेमा ९० लाख बराबरको बोधिचित्त लुटियो

    काभ्रे । गएराति काभ्रेमा हतियारसहित आएको एक समूहले ९० लाख बराबरको बोधिचित्त लुटेको छ । लुटेराको समूहले जिल्लाको रोशी गाउँपालिका ५ का वीरबहादुर तामाङको बारीमा रहेको रुखबाट ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको प्रहरीले जनाएको छ । उनले उक्त दाना एक स्थानीय व्यापारीलाई ९० लाख रुपैयाँमा बिक्री गरेका थिए । द...

  • मुख्यमन्त्री राईले आँपको बिरुवा रोपेर जन्मदिन मनाए, निरन्तरता दिने घोषणा

    विराटनगर । नेपाली समाजमा पनि जन्मदिनलाई विशेषरुपमा मनाउने परम्परा बसिसकेको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, कलाकारदेखि सर्वसाधारण नागरिकसम्मले आफ्नो जन्मदिनमा निकै तडकभडक गर्ने गरेको देखिन्छ । जन्मदिनमा केक काट्नेदेखि होटल र रेष्टुरेन्टमा पार्टी दिने चलन पनि नेपाली समाजमा बसिसकेको पाइन्छ । प्रधानमन्त्री के...

  • कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरु भत्ता नपाएपछि आन्दोलित

    सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरु प्रोत्साहन भत्ता नपाएपछि आन्दोलित भएका छन् । अस्पतालमा करारमा कार्यरत चिकित्सकहरुले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । अस्पतालमा २४ जना करार चिकित्सकहरु कार्यरत छन् । सरकारले घोषणा गरेको भत्ता पाउ...

  • आजै मकवानपुरमा पनि चट्याङ लागेर २ जनाको मृत्यु

    मकवानपुर। आजै मकवानपुरमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहीबार अविरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको बकैया गाउँपालिका–२ का आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना र बुद्ध घिसिङका १७ वर्षीया छोरी सम्झनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विन...

  • पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहान मृत्यु भएका ५० वर्षीय पुरुष चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए । अस्पतालले जनाएअनुसार पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गररेका उनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार हुँदै थियो । योस...

  • कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधपछि झडप, पाँच राउण्ड हवाई फायर,दर्जनबढी घाइते

    पोखरा । पोखरामा कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा स्थानियले अवरोध गरेपछि प्रहरी र स्थानयबीच झडप भएको छ । बिहीबार लेखनाथ नगरपालिका-३२ मजुवा घाटमा शव व्यवस्थापन गर्न गर्न गएको प्रहरीको टोलीमाथि स्थानियले ढुंगामुडा गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको बता...

  • पाल्पामा भेटिए एकैदिन १२१ नयाँ संक्रमित

    पाल्पा । पाल्पामा एकैदिन १ सय २१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक गरी १ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार निस्दीका ९३ जना भरतपुर अस्पतालको प्रयोगशालामा...

  • चट्याङ लागेर एउटै जिल्लामा चार जनाको मृत्यु

    सप्तरी । चट्याङ लागेर एउटै जिल्लाका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाका २ जना, राजगढ गाउँपालिकाका र डाक्नेश्वरी नगरपालिकाका १,१ जना रहेका छन् । उनीहरुको बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...