• काेराेना संक्रमित बढेपछि नेपालगञ्जमा आजदेखि कर्फ्यू

    नेपालगञ्ज । नेपालगञ्जमा एकै टोलका एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले  आजदेखि २५ गतेसम्म कर्फ्यू लगाउने निर्णय गरेहेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदे...

  • हृदघातको हल्लापछि पूर्वयुवराज पारसले भनेः ‘के म हर्टअट्याक हुने मान्छे हो, ?

    काठमाडौं । हृदघातको हल्लापछि पूर्वयुवराज पारस शाहले यसबारे प्रष्ट पारेका छन् । एकाएक उनलाई हृदयघात भएको हल्ला फैलिएपछि सोमबार उनले यसबारे प्रष्ट पार्न आफू स्वस्थ रहेको जानकारी दिएका हुन । सामाजिकसंजाल फेसबुकमार्फत उनले आफुलाई केहि नभएको र गलत हल्ला फिजाएको भन्दै बताएका छन् । "मलाई केही भएको छैन है साथीहरु, मलाई...

  • आजै राती १२ बजेदेखि लागु हुनेगरी कर्णाली प्रदेश ७ दिनका लागि सिल

    सुर्खेत । कर्णाली प्रदेश ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजै राती १२ बजेदेखि लागु हुनेगरी सिल गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक...

  • राहत वितरणमा झडप हुँदा प्रहरीद्धारा ९ राउण्ड हवाई फायर, ९ जना घाइते

    सिराहा । राहत वितरणका क्रममा झड्प हुँदा ९ जना घाइते भएका छन् । सिराहाको मिर्चेया नगरपालिका वडा नम्बर ७ मा सोमबार प्रहरी र स्थानीयबीच झड्प हुँदा ५ प्रहरी र ४ जना स्थानिय घाइते भएका छन् । राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा झड्प भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९...

  • साली पाउन श्रीमतीको घाँटी थिची हत्या

    जनकपुर । कोरोना महामारीबाट बच्नका लागि चैत ११ गतेबाट देश लकडाउनमा छ ।  अफिस, उद्योग, कारखाना सबै बन्द छन् । मानिसले महामारीबाट कसरी बच्ने हाेला भनेर विभिन्न उपाए अपनाई रहेका बेला महिला माथि हुने हिंसाका घटनाहरु भने दिन प्रतिदिन बढीरहेका छन् । महिला र बालिका माथि हत्या, बलात्कार, घरेलु हिंसाका घटनाहरु बढीरहेका छन् । ...

  • करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु

    काठमाडौं । करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेका २६ वर्षीया बुद्धिबहादुर तामाङ रहेका छन् । उनको आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेकाे थियाे । करेन्ट लागेर घाइते भएका उनको नुवाकोट जिल्ला अस्पतालमा उपचारका क्रममा साेमबार मृत्...

  • महोत्तरीका ४ जनाको मृत्युको कारण मदिरा

    जनकपुर । महोत्तरीमा मत्यु भएका मध्ये ४ जनाको मदिरा सेवनका कारण ज्यान गएकाे खुलेको छ । यसअघि अज्ञात रोगले १२ जनाको मृत्यु भएको भनिएपनि पोष्ठमार्टम गर्दा ४ जनाको मदिराका कारण मृत्यु भएको खुलेको हो । महोत्तरीको भंगहा नगरपालिका ६, ७ र बर्दिबास नगरपालिका १२ मा गएकाे साता १२ जनाको मृत्यु भएको थियो । मृतक मध्ये ८ जनाको भने...

  • किट अभावमा कतै कोरोना परीक्षण रोकियो, कतै सुरु नै हुन सकेन

    काठमाडौं । कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने किट अभाव हुँदा धेरै ठाउँमा परीक्षण रोकिएको छ । किट अभावमा रुकुम, भैरहवा र विराटनगरमा परीक्षण रोकिएको हो । त्यस्तै कोरोना परीक्षण गर्ने किट अभावकै कारण जुम्लामा भने परीक्षण नै सुरु भएको छैन् । कोरोना परीक्षणका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्र...

  • नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा देखियो कोरोना

    काठमाडौं । नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा नेपालगञ्जका ७ वर्षीया व्यक्ति रहेका छन् । भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा यसअघि १४ वर्षका एक व्यक्तिमा कोरोना पोज...

  • थप ६ जनामा संक्रमण पुष्टी भएसंगै नेपालगंजमा एकैदिन १५ जना संक्रमित भेटिए

    बांके । बांकेको नेपालगंजमा एकैदिन १५ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (आइतबार) नेपालगञ्‍ज उपमहानगरपालिका ८ पार्क टोलमा १५ जना नयां संक्रमित भेटिएका हुन । संक्रमण देखिएका १५ जना पार्क टोलकै बासिन्दा हुन् । दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा ९ जनामा संक्रमण भेटिएको जानकारी दिइएको थियो । ...