• संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...

  • सुदूरपश्चिमकी पाँचौं कोरोना संक्रमित निको भएर घर फर्किन्, सुदूरपश्चिम काेराेना मुक्त

    धनगढी । सुदूरपश्चिमकी पाँचौं कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । धनगढी उप महानगरपालिका ५ हसनपुरकी ३४ वर्षीया ती महिलालाई चैत २२ गते कोरोना संक्रमण भएको थियो । दुबई बाट आएका उनका देवर नाता ...

  • नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

    काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । त्यस्तै ३० जना निको भएर घर फर्किएका छन् भने, घर फर्किएका मध्ये ३ जनामा पुन : कोरोना संक्रमण देखिएको छ ।...

  • कोसी अस्पतालबाट फेरी ८ जना डिस्चार्ज

    काठमाडौं । कोसी अस्पतालमा उपचार गराई रहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । लगातार तीन पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार दिउँसो डिस्चार्ज गरेको हो । अस्पतालबाट उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् । कोसी अस्पतालबाट यसअघि पनि ६ जनाल निको भएर घर फर्...

  • बन्चरो प्रहार गरी आमाबुवाको हत्या

    तेह्रथुम । तेह्रथुममा बन्चरो प्रहार गरी एक युवाले आफ्नै बुवा र सैतेनी आमाको हत्या गरेका छन् । जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुका २० वर्षीया कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । घरमा सामान्य विवाद भएपछि उनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो ...

  • कपिलवस्तुका कोरोना संक्रमित मुम्बईबाट ४ दिनअघि नेपाल आएका थिए

    बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना भारतको मुम्बईबाट आएको खुलेको छ । उनीहरु लुकेर चोरबाटो हुँदै ४ दिनअघि नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । जिल्लाको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका संक्रमति दुबै जना वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको खुल...

  • कोरोनाका लागि सुदूरपश्चिम पुगेका चिकित्सक भन्छन्ः ‘जोखिम कायमै छ तर पीपीई र किट प्रयाप्त छैन्’

    सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंबाट बैशाख ५ गते ३३ जना चिकित्सको टोली पठायो । पाँच जनामा कोरोना संक्रमण भएपछि जोखिम बढेको भन्दै सरकारले चिकित्सको टोली पठाएको थियो । भारतबाट हजारौं नेपालीहरु सुदूरपश्चिमका गाउँ-गाउँमा भित्रिएपछि सरकारले जोखिम बढ्ने भन्दै एक महिनाको लागि टोल...

  • सांसदद्धारा वीरगञ्जका स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री प्रदान

    वीरगञ्ज । कोरोनाको जोखिममा रहेको वीरगञ्जमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वीरगञ्जका चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक सामग्री वितरण गरिएको हो । बिहीबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सुरक्षाका लागि सामाग्री वितरण गरेको बताएका छन् । उनले नारायणी अस्पतालका चिकित्सकलाई ३५ थान पीपीई, वीरग...

  • सीमाबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकद्धारा प्रहरीमाथि ढुंगामुडा

    काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । पछिल्लो समय सीमाबाट भित्रिनेको संख्या पनि बढ्न थालेपछि सरकारले नाकामा कडाई गरेकाे हो । सरकारले सीमा नाका कडाई गरेपछि सीमाबाट भित्रिनेहरुसँग प्रहरीको विवाद बढ्न थालेको छ । बिहीबार बाराको कबहीगोठस्थित नेपाल–...

  • सप्तरीमा फेरी ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

    सप्तरी । सप्तरीमा फेरी एक जना ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका मगरको एक्कासी मृत्यु भएको बताइएको छ । तर, मृत्युको कारण भने खुलाइएको छ । ३७ वर्षीय प्रहर...