कैलाली । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले मंसिर ४ गते हुने चुनाव राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम भएको बताएका छन । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेमा आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्दै नेता आचार्यले आगामी चुनावमा सामन्तवादी, राजावादी निरंकुशवादी र संविधानको रक्षा, शान्त...
प्रदेश समाचार
-
-
लोकतन्त्र, शान्ति र संविधान जोगाउन पनि सत्ता गठबन्धन जित्नैपर्छ – प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्रचण्डले लोकतन्त्र, शान्ति र संविधान जोगाउन गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । गोरखाको जौबारीमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपनैृ बता...
-
संविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि गठबन्धनलाई जिताउँ– मन्त्री कुँवर
अछाम । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि सत्ता गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री कुँवरले संविधानको रक्षा र लोकतान्त्रिक संघीय गणतन्त्रको ...
-
‘संविधान मिच्ने परिवर्तनविरोधी पक्ष राजामहाराजा ल्याउन खोज्दैछ, हामी जनताको पक्षमा छौं’
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो संविधान मिचेर जनताको अधिकार खोस्ने परिर्वतनविरोधी पक्षले देशमा राजामहाराजा ल्याउन खोजेको आरोप लगाएका छन् । आज गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनविरोधी पक्षले राजामहाराजा ल्याउन खोजेको आरोप लगाएक हुन् । मंसिर ४ को चुनावले देशलाई ...
-
बाजुरामा पनि भूकम्प, जनता त्रसित
बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प धम्मा महशुस गरिएको छ। धक्का महशुस गरिएपछ...
-
नदि तटबन्ध र आरक्ष समस्या समाधान पहिलो लक्ष्य– बिना मगर
कंचनपुर । कंचनपुर क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना मगरले नदिमा तटबन्ध र आरक्ष समस्या समाधान आफ्नो पहिलो लक्ष्य रहेको बताएकी छन् । आज कंचनपुर क्षेत्र नं.१ को लालझाडी गाउँपालिका ३ स्थित दोदा नदि कटानको अनुगमन गर्दै सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरले दोदा नदि कटान क्षेत्रमा तटबन्ध गर्ने आफ्नो लक्ष...
-
‘कंचनपुर क्षेत्र नं.१ मा हाम्रो प्रतिस्पर्धी नै छैन्, गठबन्धनका उम्मेदवारहरु बहुमतले जित्छौ’
कंचनपुर । कंचनपुर क्षेत्र नं.१ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री बिना मगरले आफ्नो प्रतिस्पर्धी कोहि नभएकाले गठबन्धनका उम्मेदवारहरु बहुमतले जित्ने दावी गरेकी छन् । सत्ता गठबन्धनले बुधबार कंचनपुर क्षेत्र नं.१ को लालझाडी-६ चान्देव बजारमा आयोजना गरेको संयुक्त घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मगरले...
-
समृद्ध अछामको सपना साकार पार्न गठबन्धनका उम्मेदवारलाई जिताउन मन्त्री कुँवरको आग्रह
काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट अछाम जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री कुँवरले अहिलेको गठबन्धन नै द...
-
चुच्चे नक्सा प्रचण्ड र माधव नेपालको बहुमत निर्णयबाट नेकपाले ल्याएको हो, ओली भ्रम छर्दैछन्– प्रधानमन्त्री देउवा
दार्चुला। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको नयां चुच्चे नक्सा प्रचण्ड र माधव नेपालको नेतृत्वमा बहुमतको निर्णयले तात्कालिन नेकपा पार्टीले ल्याएका बताएका छन् । आज दार्चुलाको सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले च...
-
भूकम्प घटनाप्रति प्रधानमन्त्रीद्धारा दुख ब्यक्त, राहत, उद्धार र उपचारमा कुनै कमि नगर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको खप्तड क्षेत्रलाई केन्दबिन्दु बनाएर आज बिहान डोटीमा गएको भूकम्पमा परि मृत्यु भएको घटनाप्रति गहिरो दुख ब्यक्त गरेका छन । भूकम्प घटनाबारे आज बिहान सामाजिकसंजालमार्फत प्रधानमन्त्री देउवाले मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 248
- Next Page »
















