विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँएका छन् । एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । गएराति कोसी गाउँपालिकाको हरिपुरमा विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहर...
प्रदेश समाचार
-
-
काँग्रेसलाई अर्को सफलता, मोरङमा काँग्रेसका नारायण प्रसाद साह बिजयी
काठमाडौं । मोरङमा नेपाली काँग्रेस बिजयी भएको छ । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको ...
-
सल्यानमा पनि नेकपाकै जीत, नेकपालाई तेस्रो सफलता
सल्यान । सल्यानको कुमाख गाउँपालिका ५ को वडा अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ७ सय ९२ मत ल्याएर बुढाथोकी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले भने २ सय ५१ ल्याएका छन...
-
रोल्पाकाे थवाङमा नेकपाका जनकबहादुर बुढामगर बिजयी
काठमाडौं । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि शनिवार भएको निर्वाचनमा नेकपाका उम्मेदवार जनकबहादुर बढामगर बिजयी भएका हुन् । बुढामगरले १७४ मत पाएर वडाध्यक्षमा विजयी भएका छन् । उक्त वडामा कुल मतदाता १२८४ थिए । तर, २०९ मत अ...
-
पोखरामा ६५ प्रतिशत मत खस्यो, गणना आज रातिबाटै सुरु
पोखरा । सबैले विशेष महत्वका साथ हेरिरहेको कास्की क्षेत्र नं २ मा ६५ प्रतिशत मत खसेको छन् । प्रतिनिधिसभाको उपचुनावका लागि १ मात्रै क्षेत्र रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । बिहान ७ बजेदेखि देशभर एकैपटक सुरु भएको मतदान ५ बजेसम्म चलेको थियो । मतदानलाई विथोल्ने गरी विभिन्न ठाउँमा बस विस्फोट गराइएका थि...
-
पुनर्वास पुगेर खानेपानी मन्त्री विना मगरले गरिन् मतदान
कञ्चनपुर। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा पुगेर मन्त्री मगरले मतदान गरेकी हुन् । शनिबार भएको उपनिर्वाचनमा मतदान गर्न विहान साढे ९ बजे मन्त्री मगर गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थल पुगेकी थिइन् । जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको...
-
मतदानस्थल नजिकै बम विस्फोट
पोखरा । उपनिर्वाचनका लागि मतदान भइरहेका बेला मतदान स्थल नजिकै बम विस्फोट भएको छ । पोखराको सरस्वती टिका मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीयले बताएका छन् । बम विस्फोटबाट कुनैपनि क्षती नभएको प्रहरीले बताएकाे छ । कास्की निर्वाचन क्षेत्...
-
कञ्चनपुरको डोकेबजारमा स्मार्ट शौचालय बनाउँछौं : मन्त्री मगर
कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन् । भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताउनुभयो । उहाँले चालू आ...
-
सिद्धबाबालाई पक्राउ गर्न अदालतको आदेस, बलात्कारकाे अभियाेग
काठमाडौं । सुनसरीको चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रकाउ गर्न सुनसरी आदालतले पुर्जी काटेको छ । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न शुक्रबार पुर्जी काटेको हो । ती महिलाले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता गरेकी छन् । पीडित महिलाल...
-
हुम्लामा हिमपातका कारण चिसाे बढ्न थाल्याे
हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने ...













