• नेकपाका उम्मेदवारको घरमा बम विस्फोट

    जनकपुरधाम । नेकपाका उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम विस्फोट भएको हो । चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट क्षति भने भएको छैन । चोधरीको घरमा बम विस्फोट कसले र किन गर...

  • अपडेट :अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत (नामसहित)

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएको संख्या १९ पुगेको छ । बुधबार भएको दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत भएको छ। सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अहिलेसम्म चालक सहित...

  • आर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो

    अर्घाखाँची। अर्घाखाँची बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानीमा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको हो। दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सके...

  • पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

    कञ्चनपुर । कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारी विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा फेरि अर्को मुद्दा दर्ता भएको छ । उनीविरुद्ध भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टले मुद्दा दर्ता गराएका हुन्। निर्मला हत्या प्रकरणमा जोडिएका विषयमा आफुलाई बदनाम गराउने गरी पत्रिका र सामाजिक संजालमा लेख र स्टाटस लेखिएको भन्दै विष्ट...

  • १५ महिनादेखि बेपत्ता पत्रकार खड्काको सामाग्रीसहित अस्थिपञ्जर भेटियो

    काठमाडौं । बाजुराको बुढीनन्दामा बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको केही व्यक्तिगत सामाग्री भेटिएका छन् । विगत १५ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका हुन् । नेपाल पत्रकार महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कप...

  • नेकपाकाे चुनावीसभामा बम विस्फोट

    कास्की । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाको चुनावसभा नजिकै बम विस्फोट भएको छ । कास्की(२ को उपचुनावका लागि सम्बोधन भइरहेको बेला चुनावसभा नजिकै पोखराको नयाँ बजारमा बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको हो । सभा नजिकै...

  • दाजुद्धारा बहिनी बलात्कृत

    कञ्चनपुर । दाजुद्धारा बहिनी बलात्कृत भएकी छन् । बलात्कृत हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ८ की एक किशाेरी रहेकी छन् । उनलाई गाउँकै दाजु नाता पर्ने एक व्यक्तिले  बलात्कार गरेका हुन् । स्थानीय २८ वर्षीय धनिराम चौधरीले १६ वर्षे बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । उनले १६ वर्षे ती बालिकालाई गएराति ११ बजे तिर ...

  • आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य पार्ने शिक्षक पक्राउ

    कञ्चनपुर । आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरमा एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरनाका शिक्षक मोहनसिंह ऐरी रहेका छन् । उनलाई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको हो । ऐरीले लागु पदार्थ सेवन गरी आफ्नै श्रीमती सरस्वती ऐरीलाई सोमबार ...

  • पोखरामा वडा अध्यक्षको गाडीमा बम विष्फोट

    कास्की । पाेखरामा  पार्किङ गरेर राखेको वडा अध्यक्षको गाडीमा बस विष्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट भएको हो । आचार्य वडा १७ मा रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनको घरमै पार्किङ गरेर राखेको गाडीमा बन नै विष्फोट बताएको बताएका छन् । बम व...

  • सिमा विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने : प्रवक्ता बाँस्कोटा

    कास्की । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि...