• काठमाडौंको फोहोर तत्काल व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहरलाई तत्काल ब्यवस्थापन गर्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य दिवसको अवसर आज काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंका विभिन्न सडकहरुका फोहोर थुपारिएकाले तत्काल ब्यवस्थापन गर्न सम्बन्धित निक...

  • लमजुङमा पनि सत्ता गठबन्धनको चुनावी तालमेल

    काठमाडौं । लमजुङ जिल्लामा पनि सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा कृयाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी...

  • अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुको निर्णय, एमालेलाई सकश

    अछाम । आसन्न स्थानिय तहको चुनावमा अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुले निर्णय गरेका छन् । चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । तीनवटै दलहरुद्धारा जारि संयुक्त विज्ञप्तिअनुसार केन्द्रिय गठबन्धन...

  • चितवनका ७ वटै पालिकामा चुनावी तालमेल हुने गठबन्धनको निर्णय, एमालेलाई अपठ्यारो

    चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र रहेको चितवन सधै चर्चामा रहने गर्दछ । आसन्न स्थानिय तहको चुनावमा पनि चर्चामै छ । सत्ता गठबन्धन तीन तहकै चुनावसम्म जाने केन्द्रिय नेताहरुबीच सहमती भइसकेको भएपनि केहि जिल्लामा विमती रहंदै आएको छ । स्थानिय तहमा गठबन्धन नगरी...

  • माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको हो- प्रचण्ड

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको बताएका छन् । आज चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुलीका माध्यमबाट हुने बताए । नेपालको अपार...

  • सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु, स्थिती तनावपुर्ण

    काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । आज बिहान बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। ...

  • माधव नेपालले केपी ओलीलाई लक्षित गर्दै भनेः छुद्र अभिव्यक्ति दिनेसँग गठबन्धनको कल्पना नगरौं

    जनकपुर । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले एमालेसंग गठबन्धन हुने कल्पना बाहिरको कुरा भएको बताएको छन् । पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न जनकपुर पुगेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै छुद्र अभिव्यक्ति दिनेसंग कुनै किसिमको गठबन्धन...

  • स्थानीय मात्रै हैन प्रदेश र राष्ट्रिय चुनावमा पनि गठबन्धन जरुरी छ- प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको चुनावसम्म जरुरत रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आज गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तीनै तहको चुनावमा सत्ता गठबन्धन जरुरत रहेको बताएका हुन् । ‘गठबन्धनलाई तीनै चुनावसम्म संगै लैजान जरुरत छ । स्थानीय...

  • स्थानिय मात्रै होइन् तीनै तहको चुनावमा काँग्रेससंग गठबन्धन हुन्छ- प्रचण्ड

    चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । आज आफ्नो गृह जिल्ला चितवन पुगेर प्रचण्डले जारी गठबन्धन स्थानिय तहको चुनाव मात्रै नभएर तीन तहकै चुनावसम्मै जाने बताएका हुन् । ‘यो गठबन्धन स्थानीयसम्म मात्र ...

  • पल प्रकरणमा पीडितको पक्षबाट ९ जनाले गरे बहस, पलको पक्षमा बहस गर्ने को हुन ?

    तनहुँ । एकजना नाबालीका गायिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध परेको मुद्दामा पीडितका पक्षबाट आज ९ जनाले बहस गरेका छन् । तनहुँ जिल्ला अदालतमा आरोपित भनिएका शाहको वयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो । न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा पीडितका पक्षबाट दुई सरकारी...