मोरङ । मोरङको लेटाङमा बलात्कार घटनालाई लिएर भएको झडपमा एक महिला प्रहरीको ज्यान गएपछि एसएसपीको नेतृत्वमा छाननि समिति गठन भएको छ । आइतबार भएको उक्त घटनाबारे छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्या...
प्रदेश समाचार
-
-
माओवादीले पार्टीबाट निष्कासन गरेपछि प्रमुख सचेतक विष्ट एमाले प्रवेश
सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । बिष्टलाई माओवादी केन्द्रले दलको सदस्य समेत नरहनेगरी निलम्बन गरेपछि उनि आज एमाले प्रवेश गरेका हुन्। एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार...
-
देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी हो- प्रचण्ड
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी केन्द्र पार्टी भएको दावी गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशलाई सहि दिशा निर्देश गर्ने पार्टी माओवादी केन्द्र भएको दाबी गरेका हुन् ...
-
बहुमत ल्याएर जनताको विकास गर्नेगरी गठबन्धन चुनावसम्मै जान्छ- प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुबीच चुनावसम्मै सहकार्य हुने बताएका छन् । बहुमत बिनाको सरकारले जनताको पक्षमा खासै काम गर्न नसक्ने भएकाले अहिलेकै अवस्थामा चुनावमा जाँदा कसैको पनि बहुमत नआउने उनको तर्क छ । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्...
-
संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु, ५ घाइते, ५ जनाको जीवितै उद्धार
संखुवासभा । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् भने ५ जनाको जिवितै उद्धार गरिएको छ । । झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । दु...
-
माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदैछ । आज ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको माओवादीले जनाएको छ। आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको बताइएको छ । स्थानिय चुनावमा पार्ट...
-
सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित
धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार पाएकी ...
-
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैद
काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत दैलेखले आइतबार थापाको हत्याको योजनाकारको आरोप लागेका दुल्लु नगरपालिका– ६ छिउडी पुसाकोटका बमबहादुर थापा (अरुण), सोहि ठाउंका केशव खड्का र भगवतीमाई गाउँपालिका–६ बमबहादुर खड्का (मुक्ति) ल...
-
आगलागीमा परी तीन बालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलका सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेका छन् । प्रहरीका अनुसार स्थानीय सञ्च तामाङ...
-
दाङमा बस दुर्घटना, २९ जना घाइते
दाङ । बस दुर्घटनामा परी २९ जना घाइते भएका छन् । गएराति दाङको लमहीमा बस दुर्घटनामा परी २९ जना घाइते भएका हुन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस गएराति लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 248
- Next Page »














