अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झणिगाउँमा चट्याङ लागेर एक किशोरिको मृत्यु भएको छ । चट्याङका कारण स्थानीय केवलसिंह बोहराका १८ वर्षका छोरी हिउकला कुमारी बोहराको मृत्यु भएको हो । गाँउ नजिकैको जँगलमा घाँस काट्न गएको बेला पानी परेपछि ओत लाग्न रुखमा अडेस लागेको समय हिजो दिउँसो करिब साढे २ बजेतिर एक्कासि रुखम...
समाज
-
-
बन्दको देशभर आंशिक प्रभाव, विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटियो
काठमाडौं । उपत्यकासहित देशभरी नै आज फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई गन्तब्यमा पुग्न समस्या भएको छ । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले...
-
नेपाल भारत सिमा नाका बन्दः सूचना सार्वजनिक नहुँदा सास्ती, एम्बुलेन्सलाई समेत रोक
काठमाडौं । पुर्वका नेपाल भारत सिमा नाका अचानक बन्द हुँदा नेपाली सर्वसाधारण मर्कामा परेका । भारतको पश्चिम बंगाल राज्यमा भोलि हुने लोकसभा निर्वाचनका लागि पुर्व सुचना विना सीमा नाका बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । सीमावर्ती भारतीय बजार गएका धेरै नेपालीहरु सीमा बजार पानीटेंकीमा रोकिएको इलाका प्रहरी कार्यालय क...
-
आजबाट २०७६ साल सुरु, शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाईँदै
काठमाडौं । आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ...
-
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस ठुलो दुघर्टनाबाट जोगियो
कैलाली । काठमाडौबाट कन्चनपुर जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । पुर्बपश्चिम राजमार्गको कैलाली चिसापानीमा पवनदुत यातायातको ना ५ ख ६६८० नम्बरको यात्रुबाहक बस ठुलो दुर्घटनाबाट जोगिएको हो । चिसापानी पुलबाट ३ किलोमीटर पश्चिममा पुलको पोलमा बस ठोक्किएर अनियन्त्रित भइ विपरित दिशामा गइ दुर्घटनाबाट ...
-
धरान: कार, ट्याक्टर र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं । कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । शुक्रबार राति धरानबाट आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको ज्यान गएकोहो । धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र इटहरीब...
-
प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग
काठमाडौं । कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले ख...
-
सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकियो: नापी विभाग
काठमाडौं, चैत २९ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ । सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक त...
-
चोरीको आरोपमा एकै परिवारका चार भाइहरु पक्राउ
काठमाडौं । चोरी तथा ठगीमा एकै परिवारका चार भाइहरुको संलग्न पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई चोरी तथा ठगीको आरोपमा पक्राउ गरेको हो । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ क...
-
भोजपुरमा श्रीमानद्धारा सुत्केरी श्रमतीको हत्या
काठमाडौं । पछिल्लो समय नेपाली समाजमा दिनानुदिन अपराधका घटनाहरु बढीरहेका छन् । कहिले आफ्नै बुवाबाट छोरी बलात्कृत त, कहिले जातको नाममा कुटपिट गर्ने जस्ता घटनाहरु बढीरहेका छन् । देशैभरी अपराधका श्रृखला बढीरहेका बेला भोजपुरमा फेरी सुत्केरी महिलाको हत्या गरिएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा १९ वर्षीय जान...















