• भिटामिन डिको कमीले जाडोमा रोगको उच्च जोखिम

    यतिबेला देशैभरी जाडो बढेको छ । जाडोको बेला स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्दछन् । जाडोमा न्यानो लुगाका साथै घाम पनि ताप्नु पर्ने हुन्छ । जति जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । तर कतिपयलाई घाम ताप्ने फुर्सद हुँदैन । छालाको सौन्दर्यलाई असर गर्छ भन्ने भयले पनि घाममा बस्न रुचाउँदैनन । त्यसो त पछि...

  • विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच

    कैलाली । विश्व मधुमेह दिवसको अवसरमा धनगढी स्थित धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क सुगर जाँच शिविर आयोजना गरेको छ । शिविरमा ११३ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । यस्तै, दिवसको अवसरमा ७१ जना थाइराइडका विरामीले सहुलियतमा औषधी तथा चेक जाँच गराएको अस्पतालका प्रवन्ध निर्देशक महेन्द्रसिंह साउँ...

  • तुलसीको पातसँगै मह, ज्वानो र बेसारको झोल पिउदा हुन्छन् यस्ता फाइदा

      मौसम परिवतनले तपाईको शरीरमा विभिन्न किसिमका संक्रमणले आक्रमण गर्छ । जस्ले गर्दा शरीरमा दैनिक समस्या आई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ । सरुवा रोग विषेशज्ञका अनुसार जाडोयामको मौसममा हावाजन्य रोगहरुको बढ्दो संक्रमण रहन्छ । यो सिजनमा धरैलाई रुघाखोकीले सताउने गर्छ । नाक बन्द हुने, नाकबाट सिगान बगि...

  • जाडोमा बाथबाट कसरी जोगिने ?

    धादिङ केवलपुरकी  ३० वर्षीया कमला पौडेलको सात वर्षपहिले हात र खुट्टाको जोर्नी अत्याधिक दुख्नुका साथै झमझमाउने समस्या भयो । उनी त्यसपछि धामीकोमा गईन् । तर निको भएन । अझ समस्या बढ्दै गयो । उनको हातका आै‌ला र जोर्नी सुन्निने र बाङगिने अवस्था आयो ।  उनी करिब २ घण्टा हिडेर धादिङको एक  स्वास्थ्य केन्द्रमा गइन् । त्यहाँ उनलाई...

  • गर्भधारणबारे बिज्ञहरुको नयां खोज

    आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन। गर्भधारणमा उचित अन्तर नराखे ...

  • चाँडबाडमा ख्याल गरौं, कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

    काठमाडौं । दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् । खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्य...

  • दशैंमा मुटु रोगीले खानपीनमा यसरि ध्यान दिउँ !

    काठमाडौं । हिन्दुहरुको ठुलो चाँड दसैैंको सयममा प्राय धेरै माछा, मासु लगायत अन्य मालेदार खानेकुरा खाइन्छ । यदि खानेकुरामा ध्यान दिइएन भने चाँडको बेला यसले स्वास्थ्यमा गम्भिर समस्या निमत्याउन सक्छ । बिषेशगरि, मुटु रोगीहरुले कस्ता खानेकुरामा ध्यान दिने भन्नेबारे केहि जानकारी दिदैछौं । दशै जस्ता नेपाली चाँडपर्वमा सबैको ...

  • स्तन क्यान्सरको सुरुवाती पहिचानले जीवन बचाउँछ

    अक्टोबर महिनालाई विश्वभर स्तन 'क्यान्सरबारे सचेतना महिना' को रुपमा हरेक वर्ष मनाउने गरिन्छ। स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारको बारेमा जनचेतना जगाउनु तथा स्तन क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको मुख्य उद्देश्य हो। स्तन क्यान्सरको प्रभावकारी उपचार एवं रोकथामका लागि सम्भाव...

  • के हो गठिया बाथ ? लक्षण, जोखिम र उपचार

    बाथ एक प्रकारको दीर्घ रोग हो। यो अटोइम्युन डिजिज हो, अर्थात् शरीरमा आफ्नो रक्त कोषले आफ्नै अंगलाई खराब गर्ने रोग हो। सामान्य जनमानसमा बाथ भन्नेबित्तिकै युरिक एसिड नै हो भन्ने गलत बुझाइ छ। सबै बाथरोग युरिक एसिड होइन। युरिक एसिडको बाथ महिलामा भन्दा पुरुषमा बढी देखिन्छ। हाम्रो शरीरलाई युरिक एसिड जरुरी छ। युरिक एसिड अलि...

  • “म किन यौनकर्मीकहाँ धाउन थालेँ” एउटा पुरुषको कथा !

    त्यो अस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको ...