• किन निदाउछ खुट्टा थाहा पाउनुहोस्

    काठमाडौं । खुट्टा खुम्चाएर एकै ठाँउमा नचलिकन बस्दा प्राय धेरैको खुट्टा निदाउने गर्छ । खुट्टा निदाउदा उठ्न अप्ठ्योरो हुने र छुदा झन गाह्रो हुने गर्दछ । खुट्टामा दबाव परेपछि रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही...

  • केराउ र चनाका फाइदा के छन्, थाहा पाउनुहोस्

    काठमाडौं । केराउ र चना दैनिक रुपमा सबैको भान्छामा पाक्छ । दाल र खाजाका रुपमा चना र केराउ सबैले प्रयोग गर्दछन् । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको धेरै प्रयोग हुन्छ। तर केराउ र चना खाँदाका फाइदा बारे धेरैलाई थाहा नहुन सक्छ । यस्ता छन् चना र केराउका फाइदा तौल घटाउँछ चना तथा केराउमा हुने फाइबरको कारणले ...

  • यौन क्षमता बढाउन चकलेट, अण्डा र कफीको कमाल थाहा पाउनुस

    मानव जिवनका लागि यौन अनिर्वाय जस्तै हो । तर, मानव जिवनमा यहि यौनको बिषयलाई लिएर निकै संकुचित भावना रहेको पाइन्छ । साथै यसलाई लाजको बिषय पनि मानिन्छ । यौनबारे विभिन्न जिज्ञासा भएपनि हामी त्यसलाई खुलेर भन्न सकिरहेका हुदैनौं । फेरि नेपाली समाजमा यौन कृयाकलाप विवाहित दम्पतीबीच मात्रै हुनु पर्छ भन्ने मान्यता छ । तर, त्यह...

  • नरिवलको पानीले दिन्छ स्वास्थ्यलाई फाइदा

    काठमाडौं । नरिवलको पानीले स्वास्थ्यमा धेरै फाइदा दिन्छ । काँचो नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन, एन्टी–अक्सिडेन्ट, बी कम्प्लेक्स आदि पाइन्छ। नरिवलको पानी पिउनाले स्वास्थ्यलाई फूर्तिलो, र रोगबाट मुक्त गराउछ । गर्मी मौसममा यो हाम्रो शरिरका लागि लाभदायक हुन्छ । के के पाउछ नरिवलको पानीमा – उच्च रक्तचाप भएका...

  • यसरी हटाउन सकिन्छ पसिनाको गन्ध, उपनाउनुहोस् यस्ता उपाए

    काठमाडौं । सामान्यतया पसिना सबैको आउछ । चिसोमा भन्दा गर्मीमा धेरै मानिसलाई पसिनाले हैरान बनाउँछ । पसिनासँगै गनाउने पनि भएकाले यो समस्या धेरैलाई हुन्छ । पसिनाको गन्ध हटाउनका लागि अनेक सेन्ट र पर्फ्युम लगाएपनि गन हट्दैन । कसैलाई धेरै पसिना आउनु रोग हो भन्ने पनि लाग्न सक्छ तर, धेरै पसिना आउनु कुनै पनि किसिमको रोग नभएको...

  • विरामीको मृत्युपछि ओम अस्पतालमा तनाब

    काठमाडौ ।  विरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाब भएको छ । पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि विरामीको मृत्यु भएपछि अस्पतालमा तनाब भएको हो । गत शुक्रबार अस्पतालले सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीमा पत्थरी भएको भन्दै अपरेशन गरेको थियो । अस्पतालले बिहीबार थापालाई मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत ...

  • पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

    काठमाडाैं । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ। जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सबैलाई सुझाव दिइएको छ। निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा ...

  • मेकअप गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

    काठमाडाैं । आजभोली मेकअप महिलाहरुका लागि अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । सामान्यतया महिलाहरुले घर बाहिर निष्किनु पर्यो भने मेकअप गर्ने गर्दछन् । मेकअपले महिलाको सौन्दर्य बढाउछ । अनुहारको सुरक्षाका लागि समेत मेकअप गरिन्छ । तर, मेकअपमा प्रयोग गरिने प्रडक्ट र आफ्नो छालाको प्रकृतिबारे भने सचेत हुन आवश्यक हुन्छ । किन...

  • थाहा पाउनुहोस्, सिस्नुका फाइदा

    काठमाडौं । सिस्नु तपाई हाम्रो घरपरिवरी सजिलै पाइन्छ । सिस्नुले चिल्ने भएकाले धेरैलाई मन नपर्न पनि सक्छ । तर सिस्नुले मानिसको जिवनमा धेरै फाइदाजनक काम गर्दछ । सिस्नुलाई टिपेर मज्जाले पकाएर बनाउन सकिन्छ । सिस्नुका फाइदा निम्न प्रकार छन् । गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । उच्च रक्तचाप न...

  • आँखा फरफराउनु अशुभको संकेत हो त ? थाहा पाउनुहोस

    काठमाठौं । नेपाली समाजमा यस्ता धेरै अन्धविश्वास र रुढिबादी चालचलनहरु छन् । घरबाट बाहिर निस्कदा रित्तो भाँडो देख्नु, महिलाको कपाल खुल्लै देख्नु, बिरालोले बाटो काट्नु आदि जस्ता कुराहरुले हामीलाई छेकिरहेको हुन्छ । यो नेपाली समाज भित्रको एक गहिरो अन्धबिश्वास र गलत मानशिकता हो । यस्ता थुर्पै अन्धविश्वास र गलत मानशिक...