एंगेला मेर्कलले उनको हालको चौथौ कार्यकाल नै जर्मनीको चान्सलरका रुपमा अन्तिम हुने बताएकी छन्। सत्ताधारी गठबन्धन सरकारको स्थायीत्वमाथि नै खतरा उत्पन्न गराउने गरी क्षेत्रीय चुनावमा उनको दल क्रिश्चियन डेमोक्र्याट पार्टी सीडीयूले ठूलो हार बेहोरेपछि उनको त्यस्तो निर्णय आएको हो। पार्टी प्रमुखको पदबाट आफू हट्ने बताउँदै उ...
अन्तर्राष्ट्रिय
-
-
‘राष्ट्रपति ट्रम्पको बोलीले हिंसा गर्न उक्सायो’
न्यूयोर्क शहरका मेयरले सीएनएन समाचार संस्था तथा बराक ओबामा एवम् हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवादी कार्य भनेका छन्। शंकास्पद विस्फोटक पदार्थका पोका न्यूयोर्क, वाशिङ्गटन डिसी तथा फ्लोरिडाका स्थानहरूमा पठाइएका थिए। न्यूयोर्कका मेयर बील डे ब्लाजियोले पत्रकारहरूसँग क...
-
राष्ट्रपतिको दाबीः ‘रअ’ले मेरो हत्या गर्न खोजेको छ,
काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको दावी गरेका छन् । श्रीलंकाली राजनीतिमा उनी भारतपरस्त मानिने गर्थे । रअले आफ्नो हत्या योजना बनाएको आशंका सिरीसेनाले मंगलबारको क्याविनेट बैठकमा व्यक्त गरेको ‘द हिन्दू’ को एक समाचारमा उल्लेख छ । रअकै ...
-
यौन दुर्व्यवहारको आरोप लागेका मन्त्रीको राजीनामा
भारत- भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन्। भूतपूर्व सम्पादक समेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय #मीटू अभियानअन्तर्गत यौन दुर्व्यवहार गरेको आरोप लाग्ने उच्च पदस्थ ...
-
साउदी महावाणिज्यदूतको निवासमा छापा
बेपत्ता साउदी पत्रकार जमाल खशोग्गीका सम्बन्धमा थप प्रमाण जुटाउनका लागि भन्दै टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा प्रवेश गरेका छन्। तर महावाणिज्यदूत मोहम्मद अल ओताइबी टर्कीबाट साउदी अरेबिया फर्किसकेका छन्। बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाको चासो पनि निकै बढेको देखिएको छ। ...
-
आँधी आउने भयले दशौँ हजार मानिसहरु सुरक्षित स्थानतर्फ जाँदै
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ। मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएक...
-
बलात्कारीलाई १६० बर्षको जेल सजाय
अमेरिका । अमेरिकामा एक बलात्कारीलाई जन्मकैद हुनेगरि १६० बर्ष जेल सजाय सुनाइएको छ । अमेरिकाको जर्जियास्थित एटलान्टामा बस्ने एक ३४ बर्षिय युवकलाई उक्त सजाय सुनाइएको हो । निकोलस डिओन नाम गरेका ति ब्यक्ती आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको प्रमाणीत भएपछि अमेरिकी अदालतले यस्तो सजाय सुनाएको थियो । घटना...
-
व्यभिचार अब अपराध नमानिने अदालतको निर्णय
भारतको सर्वोच्च अदातलले व्यभिचार आपराधिक कृत्य नभएको भन्दै व्यभिचारसम्बन्धी विद्यमान कानुन असंवैधानिक भएको ठहर गरेको छ। भारतको एउटा १५८ वर्षे उपनिवेशकालीन कानुनले विवाहित महिलासँग उनका पतिको अनुमतिविना यौनसम्बन्ध राख्नुलाई अपराध मानेको थियो। सन् १८६० मा सो कानुन लागु भएपछि हालसम्म कति जनालाई व्यभिचारको अपराधमा दण्ड...
-
चर्चित फुटबलर रोनाल्डोलाई बलात्कारको आरोप, के भन्छन् उनका प्रायोजक
चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। ...
-
इन्डोनेशियामा भुकम्प र सुनामी, मारिनेको सङ्ख्या १३ सय बढी
इन्डोनेशिया । इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङख्या १३ सय ४७ पुगेको अधिकारीहरूले जनाएका छन् । मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो। मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर ...















