• भारतमा दोस्रो चरणअन्तर्गत १२ राज्यका ९५ सिटका लागि मतदान हुँदै

    नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६...

  • पर्यटक बस सडकबाट खस्दा कम्तिमा २८ जनाको मृत्यु

    पोर्चुगल । पोर्चुगलमा गएराति पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर दुर्घटना भएको हो । पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाका अनुसार चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । अहिलेसम्म ज्यान ग...

  • विरोध प्रदर्शन बढेपछि सुडानी सैन्य काउन्सिल प्रमुखद्वारा राजीनामा घोषणा

    सुडान । अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन् । सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् । सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सुडानको सत्ता आफ्नो हातमा लिएको थियो । तर, नागरि...

  • सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

    सुडान । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरक...

  • मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु

    काठमाडौं । मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको मासकार्गो नजिककै सेपागँमा दुर्घटना हुँदा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको हो। बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । ...

  • भारतले आफुमाथी सैन्य आक्रमण गर्ने योजना बनाइरहेको पाकिस्तानको दाबी

    काठमाडौं । भारतले आफुमाथी सैन्य आक्रमण गर्ने योजना बनाइरहेको पाकिस्तानले दाबी गरेको छ । भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको विश्वसनीय सूचना आफुले पाएको पाकिस्तानले दाबी गरेको छ। पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार साँझ बताएका थिए। तर, उक्त भ...

  • आँधी र बाढीका कारण दक्षिण अफ्रिकामा पाँचलाख भन्दा बढी विस्तापित

    काठमाडौं । प्राकृति प्रकोप आँधी र बाढीका कारण दक्षिण अफ्रिकाका पाँच लाख भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीका कारण झण्डै सात सय भन्दा बढी मानिसको ज्यान गएको छ भने थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प...

  • ५८ घण्टापछि भारतिय वायुसेनाका पाइलट अभिनंदन पाकिस्तानी आर्मीको कस्टडीबाट स्वदेश फिर्ता

    काठमाडौं । करिब ५८ घण्टापछि भारतिय वायुसेनाका पाइलट विंग कमाण्डर अभिनंदन वर्तमान पाकिस्तान आर्मीको कस्टडीबाट स्वदेश फर्केका छन । शुक्रबार राती करिब सवा नौं बजे पाकिस्तानी सुरक्षाकर्मीले उनलाई पन्जावको सिमा क्षेत्रबाट भारतीय अधिकारिहरुलाई बुझाइएको थियो । त्यहाँबाट उनि राति १२ बजेको विमानमार्फत दिल्ली आएका छन । भारति...

  • भारतमाथीको कारवाही आत्मरक्षाका लागि,हामी युद्ध चाहंदैनौं– पाकिस्तानी सेना (भिडियोसहित)

    काठमाडौं । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतमाथीको कारवाही आत्मरक्षाका लागि भएको बताएका छन । बुधबार भारतिय सैन्य विमानमाथीको जवाफी कारवाहीपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, "आज बिहान भारतीय सैन्य विमानमाथीको कारवाही आत्मरक्षाका लागि मात्र थियो, युद्धका लागि पाकिस्तान सक्षम छ तर हामी युद्धतर्फ ज...

  • इन्डोनेसियामा एकै दिन दुईपटक भूकम्प

    इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्निच्युडको ...