• १३ औं साग अन्तरर्गत कबड्डीमा महिलाको सुखद जित, पुरुष बाङ्लादेशसँग पराजित

    काठमाडौं । १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिता साग अन्तरर्गत कबड्डीमा महिला टोलीले जित हात पारेका छन् । बुधबार विहान भएको दोस्रो खेलमा नेपाल बाङ्लादेशसँग ११ अंकले बिजयी भएको छ । महिला तर्फ नेपाल र बाङ्लादेशबीच भएको खेलमा बाङ्लादेशले २५ अंक ल्याउँदा नेपालले ३६ अंक ल्याएको थियो । यसअघि भारत र श्रीलंकाबीच भएको खेलम...

  • सागको चौथों दिन, आज हुँदैछ यी खेलमा प्रतिस्पर्धा

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आज चौथो दिन । आज केही खेल हिजोकै बाँकी हुँदैछन् भने केही नयाँ खेलहरु पनि सुरु हुने छन् । पहिलो चरणमा उसुतर्फ स्वर्णको लागि खेल हुने छ । त्यस्तै कराँतेको अन्तिम ४ स्वर्णको पनि आजै छिनोफानो हुँदैछ । नयाँ खेलमा भने फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्...

  • सागमा नेपालले स्वर्णको संख्या बढायो, अहिलेसम्म १ सय स्वर्ण प्राप्त

    काठमाडौं । घरेलु मैदानमा भइरहेको १३ औं सागको संस्करणमा कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि स्वर्णको संख्या बढेको हो । अहिलेसम्म नेपालले २१ वटा स्वर्ण जितिसकेको छ । सागको तेस्रो दिन मंगलबार सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण प...

  • क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

    काडमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग को पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । नेपालले आजको पराजयलाई कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई लिएको छ । उनीहरुले आजको दिनलाई नै खराब द...

  • सागमा आज के के खेल हुँदैछन् हेनुहोस्

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् । तीन चर्चित समूह खेलहरू फुटबल क्रिकट र भलिबलका साथै नेपालले दोस्रो दिन स्वर्ण जितेको तेक्वान्दो र कराँते पनि मंगलबार हुनेछ । त्यस्तै स्वर्णको अपेक्षा गरिएका उसु र एथ्लेटिक्स पनि आजबाटै सुरु हुँदैछ । सन् २०१० मा ढाकामा भएको ११ ...

  • सागमा नेपालले जित्यो १५ स्वर्ण

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १५ स्वर्ण जितेको छ । सागको दास्रो दिन भएको २४ स्वर्णको छिनोफानोमा नेपालले १५ वटा स्वर्ण जितेको हो । यसमा नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको छ । स्वर्णसँगै कराँतेमा २ र तेक्वान्दोमा १ रजत पनि नेपालले जितेको छ ।, तेक्वान्दो...

  • करातेमा मण्डेकाजीद्धारा स्वर्णकाे खाता खोलियो

    काडमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । सोमबार भएको प्रतिस्पर्धामा उनले करातेको पुरुष व्यक्तिगत कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। फाइनलमा मण्डेले २५।७२ अंक ल्याए। नाइमातुल्लाहले २४।५२ अंक मात्र ...

  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन (फोटाेसहित)

    काठमाडौं । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य उद्घाटन गरिएको छ । प्रतियोगिताको एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएका थिए । ...

  • साग उद्घाटन साँझ ५ बजे तयारी भव्य, सात देशका ६ हजार सहभागि

    काठमाडौं । दक्षिण एसियाली खेलकुद(साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ । दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्द...

  • दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा भारत सहभागि नहुने

    काठमाडौं । यतिबेला १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी भव्य भइरहेको छ । दशरथ रंगशालामा मंसिर १५ गतेबाट सुरु हुने प्रतियोगिताको लागि भव्य तयारी भइरहेको हो । सागको पुरुष फुटबल प्रतियोगितामा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार अन्तिममा आएर भारतले सहभागी नहुने बताएको छ । ...