• नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा एउटै पार्टीका भिड्दै

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीको निर्वाचन आज हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट उमेदुवार हुन् । महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रवि...

  • रोनाल्डोको चमत्कारी खेलमा पोर्चुगलको जित

    काठमाडौं । पोर्चुगलले युरो कप छनोट फुटबलमा क्रिष्टियानो रोनाल्डोको चमत्कारी खेलमा पोर्चुगलको जित हात पारेको छ । गएराती भएको खेलमा रोनाल्डोको चार गोलको योगदानमा पार्चुगलले लिथुनियालाई सजिलै पराजित गरेको हो । पोर्चुगलका कप्तान रहेका रोनाल्डोले गरेको चार गोलमा विलियन कार्भाल्होले एक गोल गरेसंगै लिथुनिया ५–१ले पराज...

  • अन्ततः क्रिकेटर सन्दीपलाई भिजा दिन बाध्य भयो अमेरीकी दूतावास

    काठमाडौं । अन्तत काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन वाध्य भएको छ। भिजा लिन मंगलबार विहान दूताबास पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरिएको थियो । सबै प्रकृया पुर्याएर भिजा अप्लाई गर्दा दूतावासले अस्विाकार गरेको भन्दै सन्दीपले टुइटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लग...

  • चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिजा दिएन

    काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिजा दिन अमेरिकाले अस्विकार गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपले क्यारेबियन प्रिमियर लिग २०१९ (सिपिएल) खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेकोमा दुतावासले उनलाई भिजा दिन अस्विकार गरेको हो । सन...

  • खेलकुदमन्त्री बिश्वकर्मा अब तेक्वान्दोका सातौं डान

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई तेक्वान्दो खेलको मानार्थ सातौं डान प्रदान गरिएको छ । विश्व तेक्वान्दो महासंघले शनिवार नेपाल भ्रमणमा रहेका महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मालाई उक्त पदले सम्मान गरेको हो । साथै महासंघका अध्यक्ष चोइले र राष्ट्रिय खेलकुद परिषद् (राखे...

  • नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै,सिंगापुरसँग लज्जापद हार

    काडमाठौं । नेपालको टी-२० विश्वकप खेल्ने सपना यस पटक अधुरै रह्यो । आइतबार सिंगापुरसँग भएको खेलमा नेपालले लज्जापद हार व्यहोरेसंगै टी -२० विश्वकप खेल्ने सपना अधुरै रहेको हो। सिँगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल आईसिसि ट्वान्टी ट्वान्टी वल्र्डकप ग्लोबल क्वालिफायर्सको खेलबाट बाहिरिएको छ । लगातार तीन ग...

  • क्रिकेटबाट सन्यास लिएका मालिंगा के राजनितीमा आउलान ?

    काठमाडौं । क्रिकेट जगतका एक हस्ती श्रीलंकन क्रिकेटर लासिथ मालिंगाले विभिन्न विश्व रेर्कड राख्दै खेलबाट सन्यास लिएका छन् । सन् २००४ बाट आफ्नो क्रिकेट करियर सुरु गरेका मालिंगाले विभिन्न विश्व रेर्कड राखेर १५ वर्षे करिअरबाट बिर्साम लिएका हुन । विश्व क्रिकेटमा उनलाई श्रीलंका टीमका एक खतरनाक बलरमा रुपमा चिन्ने गर्थे । म...

  • नेपालद्धारा कुवेत ७ विकेटले पराजित,विश्वकप छनोटका लागि भोलीको खेल जित्नुपर्ने

    काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित छ। शनिवारको खेलमा कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गर्यो । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोडेको थियो। जितका लाग...

  • नेपालले मलेसियालाई हरायो, ज्ञानेन्द्रले राखे नयां रेर्कड

    काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ। ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले फाइनलमा पहिलो जित हात पारेको हो । वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पाएको नेपालले ६ बल बाँ...

  • विश्वकप क्रिकेटमा इंग्ल्याण्ड भाग्यमानी सावित, यसरि उपाधी चुम्न सफल

    काठमाडौं । यसपटकको विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । उपाधी जितका लागि भाग्यमानी सावित भएको इंग्ल्याण्डले भने पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी आफ्नो देश भित्र्याएको हो । प्रतियोगीताको फाइनलमा न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको खेल निकै रोमाञ्चक भयो । निर्धारित ५० ओभरको खेलमा दुबै टीमले बराबरी रन बना...