काठमाडौं। नायिका रेखा थापाको पछिल्लो चलचित्र प्रर्दशनमा आएपछि त्यसको जताततैबाट प्रशंसा हुन थालेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको अभिनेत्री रेखा थापाद्धारा निर्देशन तथा अभिनित चलचित्र ‘मलिका’ को राष्ट्रसंघीय जनसंख्या कोषले यूनएफपिए, नेपालले प्रशंसा गरेको छ । यूनएफपिए को आधिकारिक टुईटर मार्फत रेखाको चलचित्र मालिकाब...
मनोरञ्जन
-
-
शाहरुख छोरीलाई फिलीम खेलाउने दौडधुममा
किँङ खान भनेर चिनिने बलिउडका नायक शाहरुख खान पछिल्लो समय आफ्नी छोरीलाई फिलीम खेलाउने दौडधुपमा छन् । छोरी सुहानालाई चलचित्रमा उतार्न लागि परेका शाहरुख सुहानालाई डेब्यू गराइदिन भन्दै शाहरुख निर्देशक सञ्जय लिला भन्सालीकहाँ सम्म पुगेको भारतीय संचारमाध्यमहरुमा चर्चा छ। सुहानालाई फिलीम खेलाउने बिषयमा भन्साली पनि सकरात्मक ...
-
यसबर्ष कलाकारको दशैं योजना यस्तो छ
काठमाडौँ । हिन्दू नेपालीको पर्व दशैं हामी नेपालीको घरआँगनमा भित्रिसकेको छ । वर्षभरी एक्सन कटमा रमाउने कलाकारलाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ । दशैंको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । केही कलाकार यो वर्ष फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् भने केही सांगीतिक कार्यक्रमको ...
-
आइडल दाबेदार रवि वडं ‘टप ९’ मा पुग्न सफल
काठमाडौं । नेपाल आइडल सिजन २ का आइडल दाबेदार रवि वडं प्रतियोगिताको उत्कृष्ट ९ मा पर्न सफल भएका छन् । एपि वान टिभीद्धारा आयोजित तथा प्रसारित नेपाल आइडल २ को उत्कृट १० बाट रवि दर्शकको भोटका आधारमा उत्कृष्ट ९ मा पर्न सफल भएका हुन । आइडलको प्रतिस्र्पधामा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कञ्चनपुरका रविले गाला राउण्डमा भ...
-
३६५ जना कलाकारद्धारा विश्व किर्तिमान रेकर्ड, सुदूरपश्चिमेली पनि सहभागी
काठमाडौँ — नेपाली कलाकारहरुले नयाँ विश्व किर्तिमान रेकर्ड गरेका छन् । दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त एतिहासिक कार्यक्रममा नेपालका पुर्बदेखि पश्चिमसम्मका चर्चित कलाकारहरुले सामुहिक स्वरमा गीत गाएर उक्त किर्तिमान कायम गरेका हुन । किर्तिपुरस्थित क्रिकेट मैदानमा बिहीबार आयोजित ...
-
‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को उपाधी रसाईली र श्रेष्ठलाई
काठमाडौं । नेपाल नेक्स्ट सुपरस्टारको उपाधी धिरज रसाईली र करिस्ना श्रेष्ठले हात पारेका छन् । प्रतियोगिताको अन्य उपाधी विजेताहरुमा बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने रहेका छन । त्यसैगरि, मोस्ट फोटोजेनिक अ...
-
छम्माको ब्याको निम्तोले चक्र बमलाई तनाब, फसे कुलतमा (भिडियोसहित)
काठमाडौं । एकपछि अर्को हिट गीत दिएर चर्चामा रहेका गायक तथा मोडेल चक्र बमले फेरि धमाकेदार डान्सीङ् गीत सार्बजनिक गरेका छन । ‘तनाब भाको छ, मेरी छम्माको ब्याको निम्तो आको छ’ बोलको लोक पप गीतको म्युजिक भिडियो सहित सार्बजनिक गरेका हुन । गीत चक्र बम युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । गीतको भिडियोमा चक्र बम, जुना ...
-
नेपाल आइडलबाट चर्चा पाएका झक्कड थापाको पहिलो गीत सार्बजनिक
काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा आफ्नो जादुमय कमेडियन प्रस्तुति दिएर चर्चा पाएका झक्कड थापाको गीत सार्बजनिक भएको छ । भेरी सेती कर्णलीका पानी....बोलको लोकशैलीको गीत उनले बजारमा ल्याएका छन् । दिनेश थपलियाको शब्द रहेको यस गीतमा बसन्त सापकोटाले संगीत गरेका छन भने झक्कड थापाले स्वर दिएका छन । कर्णाली र सुदूरपश्चिम प्...
-
पूर्व प्रेमिकासँग फिल्म खेल्ने अभिषेकको तयारी
बलिउडमा नायक-नायिकाहरुबीच अफेयर र ब्रेकअपको घटना सामान्य हुन् । कहिले कोसित अफेयर चल्छ र कहिले ब्रेकअप हुन्छ भन्न सकिँदैन । ब्रेकअपपछि कतिपयले सम्वन्ध पूर्णरुपमा तोडेर बस्छन् भने कतिले चाहिँ साथीको सम्वन्ध कायम राख्छन् । अभिनेत्री ऐश्वर्या रायको कुरा गर्ने हो भने उनी पूर्व प्रेमी सलमान खानसँग ब्रेकअपपछि कहिल्यै बोले...
-
अष्ट्रेलियामा ‘बाँध माया’लेको प्रिमियर
नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । चलचित्रका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । आइतबार पनि यो चलचित्...

















