काठमाडौँ । भाइरल बाल गायक अशोक दर्जीको नयाँ गीत ट्रेन्डिङमा पर्दै छोटो समयमा खुब मन पराइएको छ । मंसिर २६ गते टंक बुढाथोकीको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको "चौरीको चाम्रो छुर्पी...." बोलको गीत दुइ दिनमै ट्रेन्डिङ ५ मा परेको छ । बिशेषगरि, आमाको प्रेम र महत्वमा आधारित यस गीतलाई अशोक दर्जी, टंक बुढाथोकी र उ...
मनोरञ्जन
-
-
रबि नेपाल आइडलको फाइनलमा चम्किए, ग्राण्ड फिनालेमा आइडल विजेताका लागि भोट गर्न अपिल (भिडियोसहित)
काठमाडौं । ‘नेपाल आइडल सिजन -२’ को फाइनल प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आफ्नो आर्कषक प्रस्तुती दिएका छन । बिहिबार भएको प्रतियोगिताको फाइनलमा रबिले “ योगेश काजीको, दैव हे,.....र प्रसान्त तामाङको, अरे क्या नाम .....”, बोलको गीत गाएका छन । जुन प्रस्तुतीलाई दर्शले अत्याधिक मन पराई हुटिङ गर्दै "वान्स मोर" भनेका थिए भने...
-
मिस वर्ल्ड २०१८ को ताज पहिरने सौभाग्य मेक्सीको लियोनलाई
काठमाडौं । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी वैनेसा पोंस डि लियोनले जितेकी छन । चीनको सान्यामा शनिवार सम्पन्न ग्राण्ड फिनालेमा लियोनलाई मिस वर्ल्ड २०१८ घोषणा गरिएको हो । साविक विजेता भारतिय सुन्दरी मानुसी चिल्लरले लियोनलाई मिस वर्ल्ड २०१८ को आर्कषक ताज पहिर्याइन । ११८ देशका सुन्दरीहरुले प्रतियोगीताका विभिन्न ...
-
श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मै सिमीत, आगामी योजनाबारे यस्तो भनिन
काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्ड २०१८ को टप १२ मा पर्न सफल भएकी छन । चीनको सान्यामा जारि ग्राण्ड फिनालेमा खतिवडा टप १२ मा पर्न सफल भएकी हुन । एसियाबाट श्रृखंलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी टप १२ मै परेकी छन् । आफुलाई मिस वल्डको टप १२ सम्म पुर्याउन साथ, सहयोग गर्ने सम्पुर्ण शुभचिन्तकहरुलाई श्...
-
मिस वर्ल्डको ग्राण्ड फिनाले सुरु हुंदै, श्रृंखला प्रमुख दावेदार (लाईभ भिडियोसहित)
काठमाडौं । मिस वर्ल्ड २०१८ को "ग्राण्ड फिनाले" केहिबेरमा सुरु हुंदैछ । चीनको सान्यामा शनिवार नेपाली समयअनुसार सवा ५ बजेबाट ग्राण्ड फिनाले सुरु हुन लागेको हो । प्रतियोगिताको फाइनलमा पुगेका मिस नेपाल श्रंखला खतिवडासहित विभिन्न ३० देशका सुन्दरीहरुको भाग्य फैसला हुनेछ । मिस वर्ल्ड २०१८ मा १२१ देशका सुन्दरीले सहभागि...
-
आइडलको उत्कृष्ट ४ मा परेसंगै रवि धनगढी पुगे,विभिन्न कार्यक्रममा सहभागी हुंदै
काठमाडौं । नेपाल आइडलको उत्कृष्ट ४ मा परेसंगै रवि ओंड धनगढी पुगेका छन । उनलाई धनगढीमा भव्य स्वागत गरिएको छ । शनिवार बिहान काठमाडौंबाट धनगढी गएका रविलाई धनगढी विमानस्थलमा शुभचिन्तकहरुले भव्य स्वागत गरेका हुन । नेपाल आइडलको होम भिजिट कार्यक्रम अन्र्तगत रवि धनगढी गएका हुन । तीन दिनको होम भिजिटमा रविले विभिन्न सांगित...
-
नेपाल आइडल दाबेदार रवि उत्कृष्ट ४ मा पर्न सफल,भोटमा आएको समस्याबारे के भने रविले ?(भिडियोसहित)
काठमाडौं । धनगढीका रवि ओडं नेपाल आइडल सिजन -२ को उत्कृष्ट ४ मा पर्न सफल भएका छन । बिहिबार गाला राउन्डमा भएको प्रतिस्पर्धामा उनले दिएको प्रस्तुती मन पराई दर्शकले दिएको भोटका आधारमा रवि उत्कृष्ट ४ मा पर्न सफल भएका हुन । नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको बिहिबारको एपिसोडमा रविले सुरेश अधिकारीको “पृय तिम्रो सम्झना...
-
नेपाल आइडलको टप ४ को लागि रविले गाए, पृय तिम्रो सम्झना, भोटको अपिल(भिडियोसहित)
काठमाडौं । ‘नेपाल आइडल सिजन -२’ अन्तर्गत विहिबार भएको प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आर्कषक प्रस्तुती दिएका छन । उत्कृष्ट ४ का लागि विहिबारको कार्यक्रममा रविले “सुरेश अधिकारीको पृय तिम्रो सम्झना, भविष्यको कल्पना ”, बोलको गीत गाएका छन । जुन प्रस्तुतीलाई दर्शले अत्याधिक मन पराई हुटिङ गरेका छन । कार्यक्रममा अतिथि...
-
श्रृंखलाले जितिन मिस वर्ल्डको मल्टिमिडिया अवार्ड
काठमाडौं । चीनमा जारी ‘ मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया अवार्ड जित्दै नेपालकी श्रृंखला खतिवडा फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् । यो अवार्ड जितेसंगै खतिवडा यो अर्वाड जित्ने नेपालको पहिलो प्रतियोगी समेत बनेकी छन । । सोमबार सार्वजनिक भएको नतिजा अनुसार मिस नेपाल खतिवडाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै मल...
-
पौडेलले ल्याए ‘घर मेरो सुदूरपश्चिम’
कैलाली । चर्चित लोक तथा दोहोरी गायक नविन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को आइतबार एक कार्यक्रमका बिच धनगढीमा बिमोचन गरिएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको बिमोचन गरेकी हुन् । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पौडेलको गीत कोशेढुं...













