काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालयकाअनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकार संचालन, दैनिक प्रशासनिक काम कारबाहीबारे समिक्षा, छलफल र आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानक...
राजनीति
-
-
प्रचण्ड गर्मी भो कमरेड ! (फोटोफिचर)
काठमाडौं । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले शनिवार काठमाडौंमा शक्ति प्रर्दशन गर्यो । उसले 'युर्थ फोर्स उपत्यका कमाण्डको घोषणा तथा सपथ ग्रहण' कार्यक्रमको आयोजना गरी काठमाडौंमा शक्ति प्रर्दशन गरेको हो । उपत्यकाका तिनै जिल्लाबाट आएका सयौं युवाहरुले माइतीघर मण्डलादेखि र्याली सुरु गरी नयां बानेश्वर हुँदै कार्की ब...
-
७० करोडको आरोप छँदै नेता बस्नेतको चुनौतीः एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेका मान्छेले घ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । शनिवार काठमाडौंमा युवा संघ नेपाल, युथ फोर्स उपत्यका भ्याली कमाण्ड घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका मान्छेले भ्रष्टाचार गरेको भए समातेर देखाउन चुनौती दिएका हुन् । ‘एमालेका मान्छ...
-
सरकार बनाउन सहयोग गर्ने गठबन्धनलाई भत्काउने प्रयास हुदैछ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकार बनाउन सुहयोग गरेको गठबन्धनलाई भत्काउने प्रयास भैरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शनिबार पेरिसडाँडामा ...
-
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्षनेतासहित पदाधिकारीको सहभागिता रहने छ । यसअघि ...
-
एमाले युवा नेता भट्टराई भन्छन्ः अपराधीकरण गर्ने युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्नुपर्दछ
काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सको तत्काल खारेज गर्नु पर्ने बताएका छन् । एमालेमा अध्यक्ष केपी ओली समुह र बरिष्ठ नेता माधव नेपाल समुहले धमाधम युथ फोर्स र अखिल फोर्स नामका युवा संगठन निर्माण गरिरहेका बेला नेता भट्टराईले तिनलाई तत्काल खारेज गर्न माग गरेका हुन् । सामाजिकसंजालम...
-
महाराजधिराजले हामीलाई आममाफी दिनुभएछ- नेता नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा "नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक" कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष ओली अ...
-
हामी ऋण लिएर भए पनि जनतालाई खोप दिन्छौं– प्रधानमन्त्री देउवा (भिडियोसहित)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आफ्नो प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बोल्दै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता जनतालाई खोप दिने भएको समेत प्रष्ट पारेका छन्। ‘हामी ऋण लिएर भए पनि, जति महंगो ...
-
ओलीको आग्रह स्विकार्दै अन्तत भिम रावलले राजीनामा फिर्ता लिए
काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले अन्नत राजीनामा फिर्ता लिएका छन् । नेता रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल लगायत सुदूपश्चिम प्रदेशका सांसद, नेता, कार्यकर्ताबाट रावललाई राजीनामा फिर्ता लिन दबाब...
-
कांग्रेसले बालुवाटारमा पार्टीका कार्यक्रम नगर्ने : महामन्त्री खड्का
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले पार्टीका कुनै पनि कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन् । उनले ट्विटर गर्दै पार्टीका कार्यक्रम सरकारकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्न कांग्रेसले यस्तो निर्णय गरेको बताएका छन् । ट्विटरमा उनले लेखेका छन्...














