काठमाडौं । नेकपा एमालेभित्रको विवाद अझै चर्किदै गइरहेको छ । फुटको संघारमा उभिएर पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल समुह एक अर्कालाई दोषापरोपण गरिरहेका छन् । यद्यपी पार्टी एकताका लागि नेताहरुबीच छलफल पनि जारी नै छ । यसैबीच, शुक्रबार नेपाल समुहले आफु निकटका केन्द्रीय सदस्यहरु डाकेर केन्द्रि...
राजनीति
-
-
जयसिंह धामीको घटनमा नारायणकाजी श्रेष्ठको आक्रोस– ‘भारतको हेपाहा व्यवहार सैह्य छैन, क्षमायाचना गर्नुपर्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतको हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने चेतावनी दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइनको तार काटिदिँदा धामी नदीमा खसेर बेपत्ता भएको भन्दै भारतलाई नहेप्न चेतावनी ...
-
संघीयता र धर्मनिरपेक्षताबारे रविन्द्र मिश्रलाई उनकै पार्टीका नेताको कडा जवाफ
काठमाडौं । विवेकशील साझा पार्टीका युवा नेताले पार्टी संयोजक रवीन्द्र मिश्रद्वारा सार्वजनकि गरिएको दस्तावेजको विरुद्धमा नयां दस्तावेज सार्वजनिक गरेका छन् । मंगलबार पार्टीका चारजना युवा नेताहरुले संयोजक मिश्रको दस्तावेजले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको भन्दै त्यसलाई सच्याउन समेत माग गरेका छन् । प...
-
ओली नेतृत्वको सरकारका जनविरोधी काम देउवा सरकारले खारेज गर्नुपर्छ– रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अघिल्लो सरकारले गरेका जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको सरकारले अघिल्लो सरकारका जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताएकी हुन् । बर्तमान सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडा...
-
पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्धारा अस्विकार (आदेशको पुर्णपाठसहित)
काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको ...
-
मन्त्री छान्न माओवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो तीन बजे बस्न लागेको बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा माओवादीकातर्फबाट मन्त्री पठाउनुपर्ने भएकाले त्यसको निर्णय गर्न केहि दिनदे...
-
कोरोना संक्रमण बढ्न थालेपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसीको बैठक
काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जनाकारीअनुसार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्नेछ । बैठकमा बढ्दे गइरहेको संक्रमण रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । पछिल्लो समय संक्रमित संख्या बढ...
-
एमाले छिरेर सांसद पद चैट भएका पूर्वमाओवादी नेताको रिटबारे आज सुनुवाई हुँदै
काठमाडौं। सांसद पद पुर्नबहालीको माग गर्दै पूर्वमाओवादीका नेताहरुले सर्वोच्चमा दर्ता गराएको रिट उपर आज सुनुवाई हुँदैछ । माओवादी त्यागेर एमाले प्रवेशगरी मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले हिजो दताृ गराएको रिटमा आज न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाई हुँदैछ । निर्वा...
-
प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफल ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा सत्तापक्ष गठबन्धन र मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार हुँदा माओवादीबाट कसलाई मन्त्री ब...
-
यादव र ठाकुरमध्ये एउटाको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका चौधरी तटस्थ
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विवादमा कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । आज दिउँसो हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका उनी तटस्थ बसेर फर्किएका छन् । उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने विषयमा आफूले नेताहरूसँग छलफल गरेर मात्र निर्णय लिने बताए...














