• नेकपा सचिवालय बैठक जारी, अर्थमन्त्री हट्लान कि वामदेवको आगमन ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि सुरु भएको बिषयमा पार्टीका आन्तरिक विवाद, राष्ट्रिय सभाको रिक्तमा मनोनित लगायतका बिषयमा छलफल भइरहेको छ । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा...

  • ‘भारतका पूर्वराष्ट्रपतिको निधनले नेपालले एक अनन्य मित्र गुमायो’– प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले नेपालले एक अनन्य मित्र गुमाएको बताएका छन् । मुखर्जीको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनको निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता गुमाएको समेत बताएका छन् । "विश्व...

  • उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्नेगरी पूर्वाधार तयार गर्न मन्त्री भट्टराईको निर्देशन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । सार्वजनिक विदाको दिनमा उपत्यका वर...

  • होम क्वारेन्टिनमा बसेका उपप्रधान, गृह र स्वास्थ्यमन्त्रीको कोरोना रिर्पोट नेगेटिभ

    काठमाडौं । होम क्वारेन्टिमा बसेका उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा 'बादल' र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । केहिदिन अघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना देखिएपछि उनीहरु तीनै जना होम क्वारेन...

  • त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार भयो : नेविसंघ

    काठमाडौं । कोरोना महामारीका बेला त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्य सुनिश्चि गर्न नसकेको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । विश्वका अरु देशमा विश्वविद्यालयले विभिन्न नयाँ प्रविधिको माध्यमबाट काम गरिरहेकाले नेपालमा त्यो काम गर्न नसकेको भन्दै आपत्ति जनाइएको हो । नेव...

  • उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

    काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् । संक्रमित व्यक्ति सिसिएमसीको कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने कर्मचारी हुन् । उनीहर...

  • शनिबार बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ । शनिबारका लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो । कोरोनाको जोखिमका बढ्नुका साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । कोभिड–१९ संकट व्यवस्थ...

  • प्रधानमन्त्रीको निवास कुर्दै आएका बाँस्कोटा गए आफ्नै घर

    काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छाडेका छन् । २०७४ साल देखि ओलीको निवासमा बस्दै आएका बाँस्कोटाले उनको निवास छोडेका हुन् । उनी मन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीको निवासमा बस्दै आएका थिए ।  सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कम...

  • कोरोना नियन्त्रणमा सरकारलाई काँग्रेसद्धारा १३ बुँदे ध्यानाकर्षण

    काठमाडौं । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खुल्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले  पटक पटक ध्यानाकर्षण गर्दै आइरहेको छ । बिहीबार पनि कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खुल्न सरकारको ध्यानाकर्षण गरेको छ । एक प्रेस नोट जारी गर्दै काँग्रेसले १३ बुँदासहित सरकारको ध्यानाकर्षण गरको छ । प...

  • झापामा सशस्त्र प्रहरीको गो ली लागेर ज्यान गएको विषयमा छा नबिन गर्न काँग्रेसको माग

    काठमाडौं । नेपाली काँग्रेसले झापामा सशस्त्र प्रहरीको गो ली लागेर मृ त्यु भएको विषयमा छनबिन गर्न माग गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत् प्रधानमन्त्री केपी ओलीसँग छानबिन गर्न माग गरेका हुन् । उनले ट्वीटमामा लेखेका छन् ‘घ टनाको पृष्ठभूमि सुसंस्कृत छैन। तर, गो ली चल्नु र चलाउनुपर्ने ...