काठमाडौं । बामदेव गौतमले पद तथा गोपनियताको सफत लिएका छन् । आजै राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद...
राजनीति
-
-
बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । सरकारले राष्ट्रिपति भण्डारीकहाँ उनको नाम सिफारिस गर्न पठाएपछि आज उनले मानेनित गरेकी छन् ।...
-
आज मन्त्रिपरिषद् बैठक बस्दै, केही व्यक्तिहरुको नाम सिफारिस गर्ने तयारी
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । बैठकले विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि ब...
-
काेराेना संक्रमणपछि होम आइसोलेसनमा बसेका काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालालाई अस्पताल भर्ना गरिएको हो । उनलाई ज्वरो देखिएपछि गएको सोमबार राति नै चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहे...
-
प्रदीप ज्ञावाली सरकारको प्रवक्तामा नियुक्त
काठमाडौं । सरकारले प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो । यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त ...
-
वामदेवलाई राष्ट्रियसभा सदस्यमा मानोनित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।...
-
मन्त्रिपरिषद बैठक बस्दै, कुलमानबारे होला त निर्णय ?
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...
-
मुद्दाहरु खारेज गरी रेशम चौधरीलाई रिहा गर्न माग
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका युवा नेता रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ । आइतबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धन, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अ...
-
सिन्धुपाल्चोमा जोखिममा रहेका बस्ती सार्न कांग्रेस सभापति देउवाको सरकारलाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा जोखिममा रहेका बस्ती सार्न सरकारलाई आग्रह गरेका छन् । पटक पटक पहिरोका कारण सयौंको ज्यान गएपछि देउवाले जोखिममा रहेका बस्ती सार्न सरकारलाई आग्रह गरेका हुन् । उनले आइतबार एक विज्ञप्ति निकाले जिल्लाको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहि...
-
नेकपा बैठकका निर्णयः प्रचण्डलाई पार्टी चलाउने अधिकार, ओलीले सरकार, एमसीसी परिमार्जनसहित पारित गर्ने
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र केपी ओलीले सरकार चलाउने लगायतका निर्णय गरेको छ । शुक्रबार दिउँसो बालुवाटारमा सम्पन्न बैठकले दुबै अध्यक्षको अधिकार बाँडफाँड गरेको हो । बैठकमा सहभागी स्थायी समिति सदस्यहरुले ओली सरकारको काममा केन्द्रीत हुन र प्रचण्डले कार्यकारी अध्यक्षको ...













