काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी समिति बैठकबाट बाहिरिएका छन् । शुक्रबार बालुवाटार बिहान ११ बजेपछि बसेको बैठका एकछिन सहभागी भएर ओली बाहिरिएका हुन् । अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरेर बैठक संचालन गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएको बताइएको छ...
राजनीति
-
-
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित
काठमाडौं । आज साँझ बस्ने तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सत्तारुढ नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले थप छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो । यसअघि मन्त्रीहरुलाई बिहीबार साँझा मन्त्रिपरिषद बैठक बस्ने सूचना समेत जारी गरिएको थियो । मन्त्रिप...
-
मनीषा कोइराला भन्छिन्ः ‘मैले बीपीको अस्तुको वर्षौँ पूजा गरे’
काठमाडौं । मेरो जन्म काठमाण्ठूमा भए पनि बाल्यकाल काठमाण्डू र बनारस दुवैतिर बित्यो। बनारसमा हुँदा होस् वा काठमाण्डूमा, मैले धेरै समय सुशीला आमा (बीपी कोइरालाकी पत्नी सुशीला कोइराला) सँग बिताएँ। मेलमिलाप नीतिु लिएर नेपाल फर्किनुअघि बाबा (बीपी कोइराला) बनारसमा पनि आउने गर्नुहुन्थ्यो। मलाई त्यस बेलाको केही सम्झना अहिल...
-
आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन मेयर चिरिबाबुको आग्रह
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर महर्जनले आफुलाइ मार्ने धम्की दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका हुन् । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा प्रहरीसंगको झड...
-
नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता, स्थायी समिति बैठकको एजेण्डा तय
काठमाडौं । सत्तारुढ नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा तय गरिएको छ । पटक पटक स्थगित हुँदै आएको नेकपा स्थायी समिति बैठक आउने शुक्रबारका लागि बोलाइएको छ । अध्यक्षद्धय ओली र प्रचण्ड...
-
नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि स्वाब दिएका उनलाई मंगलबार कोरोना पुष्टि भएको हो । सामान्य ज्वरो देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ । महामन्त्री कोइरालाले आफुलाई संक्रमण पुष्टि भएकोबारे सामाजिक संजालमार्...
-
रेलमार्गमा पनि भष्टाचार भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । रेलमार्गमा पनि भ्रष्टाचार भएको भन्दै काठमाडौंको माइतीघरमा प्रर्दशन भएको छ । आइतबार दिउँसो नेपाली काँग्रेस निकट युवाहरुले पूर्व–पश्चिम रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्डको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रर्दशनकारीहरुले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोक्दै र...
-
सांसद प्रेम सुवाललाई पनि कोरोना, होम आइसोलेशनमा बस्दै
काठमाडौं । किसान पार्टीका सांसद प्रेम सुवाललाई पनि कोरोना संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरमा आइसोलेशनमा बसेका छन् । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका हुन् । संक्रमण भएपनि आफुलाई कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए । नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ...
-
मन्त्रिपरिषद बैठक सकियो, साँझसम्म राजीनामा दिने अर्थ मन्त्री खतिवडाको घोषणा
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले आजै साँझसम्म राजीनामा दिने घोषणा गरेका छन् । नेकपाको सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय ...
-
अर्थमन्त्री खतिवडा राजीनामा दिदैं
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राजीनामा दिदै छन् । आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिदै छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले आफू राजीनामा दिन लागेको बताएका छन् । नेकपाको हिजो बसेको सचिवालय बैठकले गौतमलाई मनोनित गर्न...













