• विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था गर्न ओली र दाहाल सहमत

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालगायतका नेता विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने प्रस्तावमा सहमत देखिएका छन् । उनीहरु विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न सहमत भएका...

  • पढ्नुहोस, मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु यस्ता छन्

    काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज (शुक्रबार) सार्वजनिक गरेका हुन । जसमा ११ वटा मन्त्रालयका विभिन्न बिषयमा निर्णयहरु भएक छन् । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको...

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरणसंगै नक्सासहितको निसान छापले पायो संवैधानिक मान्यता

    काठमाडौं । अतिक्रमित भूमिसहितको नयाँ नक्सा नेपालको निसान छापमा राखिएसंगै संवैधानिक मान्यता पाएको छ । आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीले भारतद्धारा अतिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई निसान छापमा राख्नका लागि गरिएको संविधान संसोधन विधेयक प्रमाणिकरण भएपछि यसल...

  • दिव्यासिंहलाई डिन नियुक्त गरिएको विषयमा अनेरास्ववियूको विरोध, डिनको कार्यालयमा ताला

    काठमाडौं । डिन नियुक्तको विरोध गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ। अनेरास्ववियू क्याम्पस कमिटीले डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा बिहीबार तालाबन्दी गरेको हो। बुधबार मात्रै डाक्ट...

  • संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित

    काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन । ५९ सदस्यीय र...

  • नागरिकता विधेयकमा सहमित जुटाउन सरकारलाई पाँच दिनको समय दिइयो

    काठमाडौं । पटक पटक विवादित बनेको नागरिकता समम्बन्धी विधेयकमा अझै सहमति जुट्न सकेको छैन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समितिको मंगलबार बसेको बैठकमा फेरी अर्को वषय उठेको थियो । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र...

  • संसदबाट संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित

    काठमाडौँ । संसदमा संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो । भारतले आफ्नो नक्सामा राखेको दार्चुलाका कालापानी, लिप...

  • प्रचण्डले भने : ‘राजतन्त्रले गुमायो, गणतन्त्रले फिर्ता ल्याउदैंछ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालले गुमाएको भूमि गणतन्त्र शासन व्यवस्थामा फिर्ता ल्याउन लागेको बताएका छन् । शनिबार संविधान संशोधन विधेयक पारित गर्न बसेको प्रतिनिधिसभाको बैठकमा उनले उक्त कुरा बताएका हुन् । बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संवि...

  • संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको हृवीप

    काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदा गर्न नेपाली कांग्रेसले हृवीप जारी गरेको छ । संसद बैठक अघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदान गर्न निर्देशन दिएको हो । सरकारले लिम्पियाधुरा, का...

  • संसदमा संविधान संशोधन विधेयक पारित हुँदै

    काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित हुँदै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलपछि कानु...