काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा मन्त्रालयको आगामी वर्षको बजेट र कार्यक्रमले शिक्षा क्षेत्रलाई र सांसदहरूलाई निराश बनाएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद थापाले राष्ट्रपति शै...
राजनीति
-
-
काँग्रेसको आग्रह : विदेशबाट आउन चाहने सबैलाई नेपाल ल्याऊ
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विदेशबाट आउन चाहने सबैलाई स्वदेश फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्ति निकल्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमार्फत कांग्रेसले विदेशको जुनसुकै कुनामा रहेका नेपालीलाई आफ्नो दे...
-
कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्दै छ । पार्टीको केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताएको छ । विधेयक दर्ताका लागि कांग्रेस सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहले पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको ...
-
संसदमा संविधान संशोधन विधेयक पेस
काठमाडौँ । संसदमा संविधान संशोधन विधेयक पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाह...
-
संवोधनमा प्रधानमन्त्रीले भनेः बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसकेको स्विकार गरेका छन् । नेपाल बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएके समेत उनले स्विकार गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा संवोधन गर्दै भने, "ठूलो दुख खपेर मित्रराष्ट्र भारतब...
-
संवोधनमा प्रधानमन्त्रीले भनेः बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसकेको स्विकार गरेका छन् । नेपाल बाहिरबाट आएकाहरुको बेलैमा कोरोना परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएके समेत उनले स्विकार गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा संवोधन गर्दै भने, ठूलो दुख खपेर मित्रराष्ट्र भारतबाट...
-
संघीय संसदको लोगो नयाँ नक्साअनुसार परिमार्जन गरिने
काठमाडौं । संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिमार्जन गरिने राष्ट्रियसभाले निर्णय गरेको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय...
-
भूमि व्यवस्था मन्त्रीद्वारा नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् । शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदा...
-
सरकारद्धारा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपषिद्को (आज) शुक्रबार बसेको बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो । १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारले निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । लिम्पियाध...
-
सांसद बिडारी भन्छन्: ट्रक भाडामा लिएर सरकारले नै गाउँको उत्पादन ल्याएर बेच्नु पर्यो
काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सरकारले नै गाउँको तरकारी ल्याएर बेच्नुपर्ने बताएका छन् । गाउाँ किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने उनको भनाई छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने, "सरकारले करिब १ हजार मालवहाक सवारीसाधनहरु आफ्नो नियन्त्रणमा, आफ्नो रेखदेखमा सुरक्षाकर्मीसहित ग...













