• सांसद नहुँदा पनि बाँचेकै थिए भन्दै नारायणकाजी श्रेष्ठद्धारा एक बर्षको पारिश्रमिक नलिने घोषणा

    काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयांबर्षकै दिन उनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन । कोरोनाका कारण देश संकटमा रहेका बेला सांसद भएवाफत आफुले पाउने पारिश्रमिक एक बर्षसम्म नलिने र उक्त रकम विपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका ल...

  • नयाँ वर्षको दिन घरघरबाट राष्ट्रिय गानसहित ताली बजाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाली विहान ८ बजे घरघरबाट राष्ट्रिय गानसहित ताली बजाउन नागरिकलाई आग्रह गरेका छन् । कोरोनाको उपचारमा खटिएका चिकित्सका, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका हुन् । आइतबार बेलुका ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो संयुक्त रा...

  • प्रधानमन्त्रीसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोरोनाबारे के भने ?

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् । शनिवार सिंहदरबारस्थित एक्सन रुमबाटै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा सातवटै मुख्यमन्त्रीहरुसंग पालैपालो छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर...

  • सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

    काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको हो । सांसद यादवले केहि दिनअघि भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क...

  • देउवाको अपिल : लकडाउनको पालना गर्दै, सामाजिक दुरी कायम राखौं

    काठमाडौं । यति बेला विश्वभर कोरोना भाइरस ( कोभिड -१९) को त्रास बढीरहेको छ । कोरोनाबाट बच्नका लागि नेपालमा पनि लकडाउनको घोषणा गरिएको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम राख्न अपिल गरेका छन् । उनले कोरोनाबाट बच्नका लागि यो नै...

  • लकडाउन बैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

    काठमाण्डौं । सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले लकडाउन को समय ८ दिन थप गरेको छ । यसअघि थप गरेको समय चैत्र २५ गते राति १२ बजे सकिदैं छ । त्यसपछि अब बैशाख ३ गते सम्म देश लकडाउनमा जाने बताइएको छ ।...

  • कांग्रेस सभापति देउवाले गरे पूर्वप्रधानमन्त्रीहरुसंग छलफल, प्रचण्डसंग विशेष संवाद

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसंग आइतबार छलफल गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका हुन । देउवाले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। ब...

  • असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकारबाट तुरुन्त बर्खास्त गरियोस–नेता कोइराला

    काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तुरुन्त हटाउनु पर्ने माग गरेका छन् । नेता कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रबिधि सल्लाहकार अलिको लगानी रहेको सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट हटाईएको ( ह्याक गरेको)  बिषयप्रति आफ्नो गम्भीर ध...

  • प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, स्वास्थ्य सामाग्री खरीद लगायत सीमामा अलपत्र नेपालीबारे छलफल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच समसामहिक बिषयमा भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरणमा देखिएको अनियमितता लगायतका बिषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री र प्रचण्डबीच मुख्यगरी स्वास्थ्य सामाग्र...

  • आजदेखि चीन र भारततर्फका सबै नाका बन्द

    काठमाडौं । कोरोना भाइरस नेपाल नभित्रियोस भन्नका लागि सरकारले आजदेखि चीन र भारततर्फका सबै सीमा नाका भन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । आज बिहान १० बजेदेखि लागु हनुेगरी एक सातासम्मका लागि नाका बन्द गरिने बताइएको छ । चीन...